बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४र०७५ मा ३१, आव २०७५र०७६ मा ३६ र आव २०७६र०७७ मा ३९ उजुरी दर्ता भएका हुन् ।...


लोकसंवाद संवाददाता,   असार १२, २०७७
बागलुङ। अत्यधिक रक्तस्राव हुनथालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
तनहुँ । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
एजेन्सी । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् । हिजो मात्र यसबाट ८३...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ पर्नुभएको छ । उहाँलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित राष्ट्रिय भिटामिन ए कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बाजुरा । गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नं १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट राहत वितरण गरिएको छ । लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गर्नुभएको हो । काठमाडौँ घर हुनुभएका शेर्पाले ९५०...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
मनाङ । मनाङकाे नासो गाउँपालिका४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । डिशहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि'डिसहोमकाे घरैमा क्लास'सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड- १९)महामारीका र यसकोनियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारणविद्यालयहरू बन्द भएर घरमै बस्न बाध्य भएका विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेरडिशहोमले निःशुल्क रुपमाअध्ययन गर्न...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
चितवन । कोभिड१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
रुपन्देही ।बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएको जानकारी दिइएकाे छ । रुपन्देहीको बुटवलमा २०७७ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैँ । बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएकाे जनाइएकाेछन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २२औंँ बैठक २०७७ असार ११ गते बिहीबार पनिनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
रुस । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत तयार भएको जनाइएकाेछ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनुहुने भएको छ । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७७ असार ११ गते बिहीबार मात्रपनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका विमानस्थलले जानकारी दिएकाे छ । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सुर्खेत । तीन महिनादेखि व्यवसाय बन्द भएको भन्दै होटल व्यवसायी सङ्घ सुर्खेतले ब्याज मिनाह दिन सरकारसँग माग गरेको छ । कोरोना सङ्क्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैङ्कको ब्याज मिनाह गर्न सरकारसँग माग गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतले सङ्घीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले २०७७ असार ११ गते बिहीबार संसद्मा नेपाली भाषा बोल्नविधायकलाई किन नलगाएको...