बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी । अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्यूजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ । पहिलो...


लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला३०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ । प्रतितोला९६ हजार ४०० रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज३०० रुपैयाँले...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
झापा । झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् । तीन वर्षअघिसम्म पालिकाको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
सिरहा । भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमाचार करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ । सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कोरिया । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान कोरेलले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । कोरेलको पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको कोरेलले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो । रामग्राम नगरपालिका५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चेस्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता कम्पनीले फ्लाइओभर निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
सिराहा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटकपटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
हुम्ला ।आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ । आइतबारबाट परेको बाक्लो...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
अमेरिकासहितका देशसँग भएको परमाणु सम्झौतका कुनै पनि शर्त नमान्ने घोषणा गरेको एक वर्षपछि इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु संवर्द्धनको कार्यक्रम पुनः सुरु गरेको घोषणा गरेको छ । सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग मध्यपूर्वमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडौँ । प्रभु बैंकले इलाम शाखा कार्यालयले आफ्नासंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि ५लाख रुपैयाँआर्थिक सहयोग उपलब्ध गराएको एक प्रेश विज्ञप्ति जनाएको छ । मिति २०७७/०९/१९...

लोकसंवाद संवाददाता,   पुष २१, २०७७
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र ७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १०२०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई...

लोकसंवाद संवाददाता,   पुष २१, २०७७
ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्र्तगत ११८ समूहमध्ये मङ्गलबारसम्म २९ समूह गठन भएको छ । परिषद्अन्तर्गत प्रमुख ७ उपभोक्ता समिति रहेका छन् । सात उपभोक्ता समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी ११८ समूह रहेका...