बैशाख ३०, २०८१, आइतबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
गोरखा । दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका,...


लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । तोलामा दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको प्रहरीले जनाएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
मकवानपुर । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
बागलुङ । भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
म्याग्दी । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको शव नजिकैको बेनी अस्प्तालले परीक्षण गर्न नमानेपछि कुश्मा लैजाँदा सास्ती,...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताउनुभएको छ । पृथ्ववीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस२०७७ का अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित पृथ्वीनारायण शाह...

लोकसंवाद संवाददाता,   पुष २६, २०७७
काठमाडौँ । गरिमा विकास बैंकले अघि सारेको 'सुनौलो भविष्य बाल निक्षेप योजना'बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागिअत्यन्त प्रभावकारी हुँदै गएको बैंकले जनाएकाेछ । बैंकका अनुसार यस योजना अन्तर्गत न्युनतम ५ सय रुपैयाँमाखाता खोलेर निक्षेप योजना भरी मुद्दतीको ब्याज पाउनुको साथै समय...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत बन्ने जनताका प्रतिनिधिहरुको थलो संसद लोकतन्त्रको एउटा सुन्दर पक्ष मानिन्छ । संसदलाईनै जनप्रतिनिधिले आफ्ना क्षेत्रको विकास र जनसरोकारका विषय उठाउने थलो पनि हो । तर नेपालमा संसद र संसदीय व्यवस्था शासकहरुको रिस पोख्ने थलो...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
बागलुङ । सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ । शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।३०२०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका१...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
सिरहा । स्रोत नखुलेको झण्डै ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका२२ हक्पारा निवासी ३९ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा नेकपा दाहालनेपाल समूहले आज आयोजना गरेको नेताकार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
सिन्धुली । अङ्ग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
जुम्ला । जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो । जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकार कम...