बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको...


लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कास्की । सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट र१८ लाख ९७ हजार ६५७ रुपयाँ बचत भएको छ । गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै इजलासमा निवेदन दिएका छन्...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्राडा बलराम भट्ट नियुक्त...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
काठमाडाैं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताउनु भएको छ । बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातना सहित कठोर कारावासमा पठाइने भन्दै असान्जको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी ।अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
दाङ । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
पाेखरा । विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा४ स्थित नेलम्बो नेपालले माछापुच्छ्रेगाउँपालिका७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षलाई युरोगार्ड प्रदान गर्नुभएको हो । अधिकृत भण्डारीले विद्यालयमा स्वच्छ खानेपानी...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
दोलखा । लोपोन्मुख जातिका रुपमा सूचीकृत सुरेल दोलखाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । गौरीशङ्कर गाउँपालिका५ सुरीमा मुख्य बासेबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास सञ्चालनको तयारी भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
अर्घाखाँची ।सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि शीतगङ्गा नगरपालिका११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ । कपिलवस्तुसँग सिमाना जोडिएको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कैलाली । कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । सङ्घीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो । बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा फेला पारेका मोबाइल सम्बन्धित धनीलाई कार्यालयमा नै बोलाएर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
तनहुँ । कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
तनहुँ । सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् । कारागारमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका६ मा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यसेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५१२ सेवाग्राहीले सेवा लिएका छन् । आयुर्वेद शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३२६ महिला...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
खाेटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा,...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी ।दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ । विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग हुनु भएको छ । अमेरिकी विदेश...