जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २, २०७७
काठमाडौँ । सूर्योदय बी र डाफोडिल पीएचसीए खुला एसइई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह एच को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोमा बिहीबार भएको...


लोकसंवाद संवाददाता,   माघ २, २०७७
काठमाडौँ । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताउनुभएको छ । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो ९गाई वर्ग०को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
प्युठान । प्युठानको ऐरावती गाउँपालिका६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ । उहाँका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको हो । विसं २०७२ मा ४०० बिरुवाबाट...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
जाजरकोट । कुशे गाउँपालिका५ दम्दालस्थित अग्र्यानिक सुन्तला भण्डारका लागि भण्डारण भवन ९सेलार स्टोर० निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा परी...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
तनहुँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
झापा । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर शिलान्यास शरु भएको छ । काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले जानकारी दिनु भएकाे हो।...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
मोरङ ।मोरङको सुनवर्षी नगरपालिकाको डाइनियाँस्थित बिपी कोइराला सेवा केन्द्रले ग्रामीण क्षेत्रका युवायुवतीलाई प्राविधिक शिक्षामार्फत रोजगारी उपलब्ध गराउन पठनपाठन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न, सिमान्कृत नागरिकको छोराछोरीलाई प्राथमिकता दिई प्राविधिक शिक्षामार्फत आफ्नो क्षेत्रमा रोजगारी...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
कञ्चनपुर । 'खेतमा बोयका गहुँका बोट सुक्न लागे, पानी पड्डैन, भोकमरी हुने भयो' (वर्षा नहुँदा खेतको गहुँबाली सुकेर भोकमरी हुने देखियो)भीमदत्त नगरपालिका - (चुरे पहाडको फेदीमा रहेको टुँडिखेल गाउँका कालुराम दमाईँले डोटेली भाषामा गुनासो सुनाउनुभयो । महाकाली नदी किनारको यस...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
खोटाङ । जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला पर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल २०७७ माघ १ गते बिहिबारबिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला पर्नुभएको...

लोकसंवाद संवाददाता,   माघ २, २०७७
नुवाकोट । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका३ तारुका, विदुर नगरपालिका१० बेत्रावती, पञ्चकन्या गाउँपालिका३ घलेगाउँ, तादी गाउँपालिका४...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
बागलुङ । यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ । सहकारीको १४औँ...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काठमाडौँ ।आज (२०७७ माघ २गते शुक्रबार)देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।विसं १९९० माघ २ गते दिउँसो २ः २४ बजे भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको हाे । बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा,...