बैशाख १६, २०८१, आइतबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । लोकसभा चुनावपछि गरिएका पोस्ट पोल सर्वेक्षणमध्ये भारतीय न्युज टेलिभिजन च्यानल आजतकको सर्वे नतिजा नजिक देखिएको छ । अहिलेसम्म जारी मतगणनाको परिणाम अनुसार आजतकको सर्वेक्षण नतिजा नजिक देखिएको हो । आजतकका अनुसार अहिलेसम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए...


लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । लोकसभा चुनावको जारी मतगणनामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ । भारतीय न्युज टेलिभिजन च्यानल आजतकका अनुसार लोकसभाका ५४२ सिटमध्ये एनडिए गठबन्धनले ३३७ सिटमा अग्रता लिएको हो । कांग्रेस आइ नेतृत्वको युपिए गठबन्धनले १००...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौँ । आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको एकवर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी अनलाईन चिठ्ठा ठगीमा पक्राउ परे । २०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत राजदूतसँग गफगाफ सुरु गर्न लागेको उद्घोष गर्नुभयो । म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन उहाँले भन्नुभएको...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि गुटबन्दी नै भएको निष्कर्ष निकालेका छन् । पार्टीको जागरण अभियानका क्रममा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपियाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ । मुलुकमा ७५३ स्थानीय निकाय छन्...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
बझाङ ।साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्। साइपाल३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
जुम्ला ।जुम्लाको गुठीचौर गाउँपालिका४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडाैं । पाँचथरको मिक्लाजुङ गाउँपालिका३ आरुबोटे हत्याकाण्डमा मारिएकाका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् । दुई परिवारका नौजनाको हत्या एकजनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरूको आरोप छ । एक साताअघि धनराज शेर्माको घरमा नुनमा सिसा मिसाएर...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडाैं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
प्रेममा रहँदा एक अर्काबिना बाँच्न सक्दिन भन्ने बलिउडका चर्चित जोडीहरु जो अहिले एक अर्कासंग बोल्न त परै जाओस अनुहारसम्म हेर्न चाँहदैनन् । यी हुन चर्चित जोडिहरु । १) सलमान ऐश्वर्या १९९९ मा आएको फिल्म हम दिल दे चुके सनममा त्यसबखत...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार क्रिकेटको र्यांकिङ गरेको छ । आइसिसीले सामान्य फेरबदल गर्दै र्यांकिङ जारी गरेको हो, जसअन्तर्गत वन डे ब्याटिङमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पहिलो नम्बरमा छन् । उनी ८९० अंकका साथ पहिलो नम्बरमा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । भारतमा सम्पन्न लोकसभा चुनावको मतगणना मे २३ (बिहीबार)मा सुरु हुँदैछ । मतगणनाको सुरुवात बिहान ८ बजेदेखि हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना चार टेबुलमा पोस्टल ब्यालेटको गणनाबाट सुरु हुनेछ । मतगणनामा २२ लाख ३० हजार ब्यालेट युनिट,...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छौं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौं । आजको लोकसंवादको विषय छ औषधिको गुणस्तर,...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्ना पार्टीका कार्यकर्तालाई सचेत रहन निर्देशन दिएका छन् । उनले विभिन्न मिडिया एजेन्सीले देखाएको चुनावी सर्वेक्षणबाट निरास नहुन कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । उनले भनेका छन्, हामीले जुन मेहेनत गरेका छौं ।...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । गत आइतबार सम्पन्न लोकसभा चुनाव २०१९ को मतपरिणाम मे २३ मा सार्वजनिक हुँदैछ । तर, त्यसअघि नै चुनावी मतपरिणामबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । भारतका अधिकांश टेलिभिजन च्यानलले गरेको मतसर्वेक्षण प्रक्षेपणमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
२१ औं शताब्दीमा सोशल मिडियाको प्रभावका बारेमा धेरै कुरा भनिरहनु पर्दैन् । यसको एकदमै ताजा उदाहरण अहिले बेलायती महारानी एलिजावेथ द्वितीयलाई सोशल मीडिया मैनेजरको आवश्यक्ता महशुस भएबाट थप स्पष्ट भएको छ । काठमाडौं, एजेन्सी । यदि तपाईँसँग ग्रेजुएशन छ, वेवसाइट...