बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
आरुबोटे । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार...
लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
लोकसंवाद संवाददाता,   जेठ ११, २०७६


लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौं ।लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ। आयोगद्वारा प्रकासित विज्ञापन नम्बर १८/२०७३/२०७४ अन्तर्गत भएको परीक्षाको नतिजामा त्रिवि पदाधिकारीहरूकै आफन्त तथा नातेदारहरूको नाम प्रकासित भएको तथ्य सार्वजनिक...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
धनगढी ।कञ्चनपुर भीमदत्त पन्त नगरपालिका२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भयो भने केही घाइते...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडाैं । सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर,...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडाैं । नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो । बरामद नक्कली...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
दोलखा - जिल्लाको जिरी नगरपालिका१ का ङिमा शेर्पाकी पत्नी फुर्लमु डेढ महिनाअघि कामदारसहित गाउँमा नयाँ घर बनाउन जुटेकी थिइन्। पति प्रायः मदिरा सेवन गर्ने भएकाले घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो। चैत २७ गते फुर्लमुले काम गर्नेहरूलाई खाजासँगै रक्सी पनि दिइन्।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं। एजेन्सी । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा भाजपा गठवन्धन एनडीएले भारी बहुमत प्राप्त गरेको छ । चुनाव परिणाम पछि विभिन्न देशका राष्ट्राध्यक्ष देखि बलिउड कलाकारसम्मले नरेन्द्र मोदीलाई बधाई दिएका छन् । बधाई दिने क्रममा बलिउड कलाकार शबाना आजमीले पनि ट्वीट...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं, एजेन्सी । अमेजन कम्पनीको वार्षिक साधारण सभामा एउटा रोचक घटना घटेको छ । बुधवार बैठक हुँदै गर्दा एकजना महिलाले अमेजनको वेवसाइट मार्फत मगाएको सामान कम्पनीका सिइओ जेफ बेजोसलाई फिर्ता गर्ने कोशिश गरिन । बैठक भैरहेको समयमा यस्तो घटना घटेपछि...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्। सरकारले...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
तपाईँ आफ्नो कारमा गर्मीबाट जोगिनका लागि के गर्नुहुन्छ ? तपाईँको सिधा उत्तर हुनसक्छ एसी चलाउँछु । तर भारतको अहमदाबादको एक महिलाले आफ्नो कारमा गर्मीबाट जोगिनका लागि भने गाईको गोबरको प्रयोग गरेकी छन् । काठमाडौं, एजेन्सी । भारत अहमदाबादकी एक महिलाले...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । भारतमा लोकसभा चुनावको नतिजा सार्वजनिक भइसकेको छ । चुनावी मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)ले पूर्ण बहुमत पाएको छ । भाजपाले लोकसभाका ५४२ सिटमध्ये ३०३ मा विजयी भएको छ । यस्तै, कांग्रेसले ५२ सिट जितेको छ । भाजपा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले एक पटक संवेदनशील मजाक गर्दै भनेका थिए कुनै एक व्यक्तिले अलादिनको चिराग पायो । चिरागको निस्केको जिनसँग त्यो व्यक्तिले सोध्यो ल भन, यो नदी किनारमा बालुवाका कति वटा कण छन् ? जिनले तुरुन्तै जवाफ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
महिलाहरुले संसारमा आफ्नो अधिकारका लागि संघर्ष गरेको निकै लामो समय भैसक्यो । यौन र सन्तान उत्पादन जस्तो आफ्नो शरीर माथिको निर्णयको अधिकार पनि आफ्नो रहेन भनेर त्यस विरुद्धको आवाज बुलन्द गरेको पनि धेरै नै भैसक्यो । सन्तान उत्पादन पछि आफ्नो...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । भारतमा सम्पन्न १७ औं लोकसभा निर्वाचनमा इण्डियन नेसनल कांग्रेस ५२ सिटमा विजयी भएर देशको दोस्रो ठूलो पार्टी बनेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले चुनाव लडेका दुई स्थानमध्ये केरलको वायनाड संसदीय क्षेत्रबाट भारी बहुमतले विजयी भएका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं ।सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्थानीय ठेकेदारलाई जिम्मा दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ६ महिना ठप्प रहेको कामलाई स्थानीय ठेकेदार परिचालन गरेर फास्ट ट्र्याक मा अघि बढाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री...