बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
कास्की । पूर्वमन्त्री तथा नेकपाका नेता स्व. रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्यलाई राखिएको छ ।...
लोकसंवाद संवाददाता,   जेठ १६, २०७६


लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं, एजेन्सी । कांग्रेस नेतृत्वको युपिए गठवन्धनले हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरे पछि कांग्रेस अध्यक्ष राहुल गान्धीले जिम्मेवारी स्वीकार्दै पदबाट राजीनामा दिएका छन् । कांग्रेसको शर्मनाक पराजय पछि २५ मे का दिन पार्टीको कार्यसमिति बैठकमा उनले आफ्नो...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
नवलपरासी । औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तब्यका रुपमा विकास भएकोे छ । विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योगा पद्धतिमार्फत उपचार...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
सिराह । मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् । साताैंतथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली,...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौ । एक अर्ब ५२ करोड २८ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं, एजेन्सी । आज साँझ ७ बजे राष्ट्रपति भवनमा नरेन्द्र मोदीले प्रधानमंत्री पदको शपथ लिंदैछन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामनाथ कोविंद, उपराष्ट्रपति वेंकैया नायडुका अलावा देश विदेशका गरी ८ हजार अतिथिले भाग लिंदैछन् । राष्ट्रपति भवनमा अहिलेसम्म भएका कार्यक्रम...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता आज सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । टस हारेर इग्ल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ । इग्ल्याण्डले ९ ओभरमा १ विकेटको क्षतिमा ५५ रन जोडेको छ । जेसन...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
बझाङ । जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आआफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौंं, एजेन्सी । भर्खरै सम्पन्न भारतीय मतगणनामा भाजपा नेतृत्वको एनडीएले बहुमत प्राप्त गरेपछि नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोस्रोपटक शपथ ग्रहण गर्दैछन् । आज साँझ ७ बजे उनले राष्ट्रपति भवनको प्रागंणमा शपथ लिने कार्यक्रम छ । शपथ ग्रहण समारोहमा ८००० अतिथिलाई...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौँ । भोजपुरे कवि तथा गजलकार सुन्दर गुरुङको नवीनतम् गजलकृति समय आएपछि विमोचन गरिएकोे छ । बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायतले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरिएको थियो । सदस्य...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
धनुषा । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन्।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्दैछन् । उनी बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीले आज साँझ...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको प्रतीक्षामा रहेका दर्शकको चाहना अबको केही घन्टामै पूरा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समय अनुसार आज दिउँसो ३ः३० बजे सुरु हुँदैछ । उक्त खेलमा आयोजक इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । यससँगै प्रतियोगिताका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
महोत्तरी । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित स्थायी शिक्षकलाई विद्यालयका प्रधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलवारदेखि तालाबन्दी गरिदिएका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौं । क्रिकेटको कुम्भ मानिने विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ । लण्डनको ओवल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः३० बजे खेल सुरु हुँदैछ । दुवै टिम उद्घाटन खेल जितेर प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
चितवन । गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई छोडिए पनि वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोक लागइएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी दिनबाट भने रोक लगाइएको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
बर्दिया । बढैयाताल गाउँपालिका८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै सहज निर्माण गर्दै आउनु भएको छ । आरन सञ्चालन गरेर दैनिक किसानको आवश्यक पर्ने फलामको यन्त्र (उपकरण) सामान बनाउने र मर्मत गर्ने उनको दैनिकी हो...