जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
कास्की । भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५ बाट संस्कृतिविद् तथा प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ । नेपाली संस्कृति विकासका लागि अनुसन्धानका माध्यमबाट पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई सो पुरस्कारबाट...


लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
दाङ । थारू समुदायको बडघर प्रथा संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश नं ५ थारू बाहुल्य क्षेत्र भएकाले पुर्खादेखि चलिआएको बडघर प्रथालाई कानूनमा समावेश गर्नु आवश्यक रहेको यहाँ आयोजित कार्यक्रमका सहभागीको धारणा राखेका छन । दाङको दङ्गीशरण गाउँपालिका३ चखौरामा...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
काठमाडौ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा सैनिकमाथिको विभेदको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । गेसोले २०७६ साल जेठ २० गते एक पत्रकार सम्मेलनको आयोजना गरि बेलायत सरकारले गरेको पूर्वप्रतिबद्धतानुरुप गोरखा सैनिकको समस्या सम्बोधनका...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । नगरपालिकाको विशेष नगरसभाको माग गर्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुल धर्ना दिनुभएको हो । २०७६साल जेठ १६गते बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगर...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले दिल्लीमा महिलालाई सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेका छन् । उनले डिटिसी र क्लस्टर बस तथा मेट्रोमा महिलाका लागि निःशुल्क यात्राको व्यवस्था गरिने घोषणा गरेका हुन् । यो व्यवस्था दुईतीन...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको स्यान्डियागो स्थित एक अस्पतालमा वजन तथा शरीरको हिसाबले संसारको सबैभन्दा सानो शिशुको जन्म भएको छ । नवजात बालिका सेबाईको जन्मदाँ तौल २४५ ग्राम थियो भने शरीर स्याउ भन्दा पनि सानो भएको अस्पतालले जनाएको छ । अमेरिकाको...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौँ । तीसौँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनीमा मुलुकका ७७ जिल्लाकै उत्पादन प्रदर्शनीमा समावेश गरिने भएको छ । यही २०७६ जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा हुने औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहने...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि आयोजना गरिँदै आएको हिमालय ट्राभल मार्ट २०७६ साल जेठ २३ गते २६ (जुन ६ देखि ९ तारिख) सम्म तेस्रो पटक काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं, एजेन्सी । खगोल वैज्ञानिकहरुले एउटा नयाँ ग्रह एक्सोप्लानेटको खोजी गरेका छन् । एक्सोप्लानेट अर्थात यस्तो ग्रह जो सूर्यको अलावा अरु ताराको परिक्रमा गर्छ । यसका यति धेरै विशेषताहरु छन् कि जसका कारण यसलाई फरबिडन प्लानेटको नाम दिइएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले १९ करोड प्रयोगकर्ताको खाता जाँच गर्ने भएको छ । माइक्रो ब्लगिङ साइटको एक पारदर्शिता रिपोर्टमा यसबारे जानकारी दिइएको हो । यसले फर्जी खाता बनाएर ट्विटर दुरुपयोग गर्ने प्रवृत्ति रोक्न सकिने ट्विटरको दाबी छ । ट्विटरले...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको लस एन्जेल्स स्थित टेक्नोलोजी फर्म, अल्का आई टेक्नोलोजीले हाइड्रोजन इन्धनले चल्ने मल्टी रोटर एयरक्राफ्टको नमूना सार्वजनिक गरेको छ । कंपनीले लस एन्जेल्स शहरको न्युबेरी पार्कमा बीएमडब्ल्यु ग्रुपको डिजाइनवर्क स्टुडियोमा यसको प्रदर्शन गरेको हो । यो एयरक्राफ्टमा...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
क्लियोपेट्रा भन्नेबित्तिकै सुन्दर र कामुकताको वर्णन हुन्छ । विश्वविख्यात हस्ती विलियम सेक्सपियर, जर्ज बर्नाड शा, ड्राइडनल लगायतका लेखकले उनको सुन्दरता र कामुकताको प्रंशसा गरेर कृति लेखेका छन् । ई.पू. ५० देखि ३१ सम्म मिश्रको शासनसत्ता सम्हालेकी महारानी हुन्, क्लियोपेट्रा ।...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ । ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३०९ रनमा सीमित भएपछि बंगलादेश विजयी भएको हो । दक्षिण अफ्रिकाका कप्तान फाप डु...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
धनुषा । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गरेर मनाउँदैछन । सौभाग्यसमृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन रहँदै आएको छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव देखिएको छ । करिव १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव भएपछि सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेका छन् । अन्नपूर्णका जनता जीवनजल र सिटामोल...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
संखुवासभा । संखुवासभा जिल्लाकोे चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
मुगु । मुग जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिका२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले मात्र ९० लाख शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ ।...