जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
दाङ । रोल्पाको रुम्टीगढी गाउँपालिका८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका समाचार छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि...
लोकसंवाद संवाददाता,   जेठ २०, २०७६


लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
भोजपुर । मोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले च्याङ्ग्रे भ्यू टावरसहित तीन पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटन प्रर्वद्धनका कार्य अगाडि बढाइएको छ । गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडाको...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
सुनसरी । सुनसरीको धरानमा डेङ्गुका बिमारीको संख्या एक्कासी बढेर ७५ पुगेको छ भने डेङ्गु महामारीको रुपमा फैलन सक्ने अनुमान गरिएको छ । डेङ्गुका बिमारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा १३ जना उपचार भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
पाँचथर । सीमा प्रशासन कार्यालय च्याङथापुमा तीन वर्षदेखि कर्मचारी विहीन सीमा प्रशासन कार्यालयमा सेवा सञ्चालन सुरु भएको छ । विगत तीन वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको कार्यालयले शाखा अधिकृत विनोदकुमार चौहानले सेवा बिहीबार कार्यालयमा हाजिर भई सेवा सञ्चालन गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठामाडौ । राष्ट्रिय सम्वृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान भन्ने नाराका साथ नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौ राष्ट्रिय महाधिवेशन मोहनराज रेग्मी अध्यक्षतामा निरविरोध कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ । अर्थमन्त्री डा....

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
पाल्पा । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो । नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको गाउँमा तिनाऊको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँट, रम्भाको हुँगीफाँट र तानसेनको अर्गलीफाँट...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं, एजेन्सी । बलिउड फिल्म अभिनेता अजय देवगनले उनका पिता वीरू देवगनको निधनमा प्रधानमंत्री नरेंद्र मोदी द्वारा व्यक्त गरेको शोक तथा दुःखको घड़ीमा साथ दिएकोमा आभार व्यक्त गरेका छन् । साथै यस अवसरमा उनले प्रधानमन्त्री मोदीले लेखेको शोक पत्र पनि...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
तपाईँ नेपालको नाङलो बेकरीका शाखाहरुमा जानु भएको छ भने पक्कै पनि फरक महशुस गर्नुभएको होला । तपाईँ टेबलमा बसेपछि नोट बुक र डटपेन लिएर आइपुग्छन वेटर । कान र मुखमा औंलाले छुँदै आफू कान नसुन्ने र बोल्न नसक्ने बहिरो भएको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं । ब्रेस्ट क्यान्सर महिलाको आम समस्या हो । तर, भारतमा गरिएको एक अनुसन्धानले पुरुषमा पनि ब्रेस्ट क्यान्सर भएको देखाएको छ । यति मात्रै होइन, ठूलो संख्यामा पुरुषलाई ब्रेस्ट क्यान्सरको सम्भावना देखिएको छ । चन्डिगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवम् अनुसन्धान...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
मानिसको औसत आयमा वृद्धि भएको छ । तर यो वृद्धि ८०, ९० को हाराहारीमा अवश्य पुगेको छैन् । नयाँ र नसर्ने प्रकृतिका रोगले मानिसको अन्तिम दिन अज्ञात भएका बेला अमेरीकाका दाजु बहिनीले भने ९५ र ९४ वर्षको उमेरमा स्नातकको उपाधी...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
बाँके । वैदेशिक रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य हुनुभएको छ । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमानले नै उनलाई विदेश पठाएका थिए...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं । काठमाडौंमा आगामी असार १देखि दिनभर मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागले बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा निषेध गर्न लागेको हो । तर,...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
राजनीतिमा कुर्सीका लागि के मात्र हुँदैन । कुर्सी प्राप्तीका लागि अनेकौं तिकडम र माथापच्ची हुने गरेको छ । तर प्राप्त भएको कुर्सी नै ज्यानको खतरा बनेपछि सम्बन्धित निकायमा गुहार लगाउनु बाहेक अर्को के उपाय हुनसक्ला र । काठमाडौं । प्रतिनिधि...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आएका भुटानका प्रधानमन्त्री लोते छिरिङको स्थानमा भारतीय मिडियाले भुटानको चुनावी सरकारका प्रमुख छिरिङ वाङचुकको तस्विर देखाए पछि भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोग्वेले भारतीय मिडियाको रवैयाप्रति आफ्नो आक्रोश पोखेका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । सरकारले प्रतिवन्द लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण आउनुपर्ने जिकिर गर्नु भएको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरिएको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । नेपालको समग्र गौरवगाथा समेटिएको ऐतिहासिक गीति नाटक गौरवगाथा जेठ २० गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा मञ्चन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थिति मञ्चान हुने नाटक पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखेका हुन् भने सहलेखन डा. देवी नेपालको...