बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याइए पनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष (आव) २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको...
लोकसंवाद संवाददाता,   जेठ १४, २०७६


लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता आगामी बिहीबारदेखि इग्ल्याण्ड तथा वेल्समा सुरु हुँदैछ । विश्वकप प्रतियोगितामा पहिलो पटक सात नियम लागू हुँदैछन् । यसका कारण यो प्रतियोगिता पछिल्लो संस्करणभन्दा रोचक हुने कतिपयको दाबी छ । यद्यपि, यी नियम यसअघि नै लागू...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आगामी मे ३० (बिहीबार) मा सपथ ग्रहण गर्दैछन् । मोदीले बिहीबार साँझ राष्ट्रपति कार्यक्रममा सपथ लिने भारतीय समाचार एजेन्सीले जनाएका छन् । बिमस्टेकका कार्यकारी प्रमुखलाई निम्तो उक्त कार्यक्रमका लागि बहुक्षेत्रीय प्राविधिक...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
लमजुङ । जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साँखी दिउँसो ४ बजेतिर धानको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ ।संघीय राजधानीमा भएको शृंखलाबद्ध विस्फोटले सरकार प्रतिबन्धित समूहको गतिविधि नियन्त्रणमा चुक्दैगएको त होइन भन्ने प्रश्न उब्जिएको छ । आइतबार अपराह्नदेखिका शृंखलाबद्ध विस्फोट, विस्फोटक पदार्थहरू फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ । समूहका गतिविधिमा...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ ।मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । २०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा. युवराज खतिवडा यसपटक भने गलेका छन् । सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषय सम्बोधन नभएपछि उनको प्रतिपक्षले...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् । कर्मचारी समायोजन गर्दा स्थानीय तहको आवश्यकतालाई ख्यालै नगरिएको आरोप लगाउंदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्नुहुन्छसमायोजनमा पठाइएका...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ । नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ? यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९)...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट हुने गरेको भन्दै सरकारसँग असन्तुष्ट बनेको छ। आयोगले मन्त्रिपरिषद्बाट हुने नीतिगत र प्रशासनिक निर्णय छुट्याउन माग गरेको हो। मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन गर्न नपाउने प्रावधानको दुरुपयोग हुने गरेकोप्रति आयोगले असन्तुष्टि व्यक्त गरेको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं ।प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो। विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो । मन्त्रालयको प्रस्तावअनुसार...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । आइतबार चारजनाको ज्यान जाने गरी उपत्यकामा शृंखलाबद्ध विस्फोट भए । सोमबारसम्म ११ ठाउँमा विस्फोटक पदार्थ रहेको सूचना आएकोमध्ये नौ ठाउँमा विस्फोटक पदार्थ भेटिएको नेपाली सेनाले जानकारी दिएको छ । सुकेधारामा टाइम बम विस्फोट भएको सैनिक प्रवक्ता सहायक रथी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं, एजेन्सी । बलिउड अभिनेता अजय देवगनको पिता तथा चर्चित एक्शन डाइरेक्टर वीरू देवगनको ८५ वर्षको उमेरमा निधन भएको छ । उनलाई पछिल्लो केही समयदेखि बिरामी परेका कारण सांताक्रूजको सूर्य हस्पिटलमा भर्ना गरिएको थियो । तर सोमवार बिहान हस्पिटलमै उनलाई...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । चीनको एक युनिभर्सिटीमा आयोजना गरिएको १०० मिटरको छात्र दौडमा कुकुर तेस्रो नम्बरमा दूरी पार गरेको छ । निंगशियास्थित बिफांग युनिभर्सिटीले स्पोर्टस् इभेन्टअन्तर्गत आयोजना गरेको दौडमा कुकुरले प्रतियोगी छात्रसँग दौडेर तेस्रो नम्बरमा दूरी पार गरेको हो । आयोजकका अनुसार...