बैशाख १६, २०८१, आइतबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडाैं । मोरङको जहदा गाउँपालिका४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् ।विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती...
लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
लोकसंवाद संवाददाता,   जेठ १०, २०७६


लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो एक वर्षमा संसद्ले पारित गरेका ३६ वटा विधेयक सहजै प्रमाणीकरण गरिन् । उनले प्रमाणीकरण नगरी फिर्ता पठाएको पहिलो विधेयक बन्न पुगेको छ राहदानी विधेयक । संसद्ले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले फिर्ता गरेको गणतान्त्रिक शासन व्यवस्थाकै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
विराटनगर ।पाँचथरको मिक्लाजुङ३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ,...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडाैं । त्रिताल प्रतिवेदनले भूमाफिया किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । काठमाडौंछिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । सरकारले तीन वर्षअघि सार्वजनिक गरेको बजेटमा सातै प्रदेशमा मेडिकल कलेज संचालन गर्ने निर्णय गर्यो । त्यसबेलाको बजेटमा पहिलो चरणमा बुटवल, बर्दिवास र सुर्खेतमा मेडिकल कलेज संचालन गर्ने निर्णय गरेको थियो । निर्णय गरेको तीन वर्षपछि प्रदेशमा कार्यालय खुलेको...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आआफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ । कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
चितवन ।विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा एक...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
भक्तपुर । भक्तपुरमा जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याउने र आवास क्षेत्र बनाउने क्रम बढेकाप्रति सरोकारवालाले चिन्ता व्यक्त...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
मुम्बई ।भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
नयाँ दिल्ली । भारतीय लोकसभाको निर्वाचनमा मोदीको आँधीले सबै विपक्षीलाई धराशायी बनाएको छ । भाजपाको प्रमुख प्रतिपक्षीको दर्जा पाउन पनि ५४ सिटको आवश्यक्ता पर्छ । भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल ! २०१४ को निर्वाचनमा पनि कांग्रेसले इतिहासमा सबैभन्दा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
भारतमा सम्पन्न लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा काँग्रेस अध्यक्ष राहुल गान्धीले गान्धी परिवारको परम्परागत सिट अमेठीबाट चुनाव हारेको पत्रकार सम्मेलन मार्फत स्वीकार गरेका छन् । मत परिणाम औपचारिक घोषणा हुनुपूर्व पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गान्धीले भाजपाका स्मृती...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
नयाँ दिल्ली । निर्वाचनमा पराजय भएपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले पत्रकार सम्मेलन गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई पनि दिएका छन् । पत्रकार सम्मेलनमा उनले जनतालाई सर्वोपरि भन्दै चुनाव परिणामलाई स्वीकार गरेका छन् । अति छोटो उक्त...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
हिमाचल प्रदेश (हमीरपुर) अनुराग ठाकुर भाजपा बिहार ( बेगुसराय) गिरिराज सिंह भाजपा बिहार (जमुइ) चिराग पासवान लोजपा भाजपा गठवन्धन बिहार (वैशाली) वीणदेवी भाजपा बिहार (आरा) राजकुमार सिंह भाजपा उत्तर प्रदेश (महाराजगंज) जर्नादन सिंह भाजपा यसैगरी कांग्रेस गठवन्धनको पहिलो जित महाराष्ट्रबाट...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
भारतीय लोकसभा निर्वाचनको मतगणनामा भाजपा गठवन्धन स्पष्ट बहुमततिर देखिएको छ । ५४२ सिटको लोकसभा निर्वाचनमा भाजपा ३५० सिटमा अघि देखिएको छ । यो परिणामले नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने स्पष्ट देखिएको छ । पुनः प्रधानमन्त्री बन्ने देखिएपछि नरेन्द्र मोदीले, सबका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । लोकसभा चुनावअन्तर्गत जारी मतगणनामा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले फराकिलो अग्रता कायम गरेका छन् । भारतीय न्युज टेलिभिजन आजतकका अनुसार शाह गान्धीनगर सिटमा आफ्ना प्रतिद्वन्द्वीभन्दा ४ लाख ५० हजारभन्दा बढी मतले अगाडि छन् । आजतकका अनुसार...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
प्रधानमन्त्री केपी ओलीले भारतमा भैरहेको चुनावी मतगणनामा भाजपा गठवन्धनले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना देखिएपछि नरेन्द्र मोदीलाई ट्वीट गर्दै वधाई दिएका छन् । ट्वीटमा उनले आगामी दिनमा सँगै काम गर्न इच्छुक रहेको बताएका छन् । भारतको लोकसभा निर्वाचनको जारी मतगणनामा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । लोकसभा चुनावअन्तर्गत मतगणना जारी रहँदा कांग्रेसका मध्यप्रदेश शिहोर जिल्ला अध्यक्ष रतनसिंह ठाकुरको हर्ट अट्याकबाट ज्यान गएको छ । मतगणनाको प्रारम्भिक नतिजा सुनिरहेको अवस्थामा हर्ट अट्याक आएपछि अस्पताल पुर्याउँदै गर्दा उनको ज्यान गएको हो । जारी मतगणना अनुसार कांग्रेस...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
भारतमा चलिरहेको मतगणनामा भाजपा गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । यो समाचार तयार गर्दासम्म भाजपा गठवन्धनले ३४४ सिटमा अग्रता लिएको छ । अहिलेसम्मको मतगणनामा कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट भाजपा उम्मेद्वार स्मृती इरानी भन्दा पछि...