बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्ना पार्टीका कार्यकर्तालाई सचेत रहन निर्देशन दिएका छन् । उनले विभिन्न मिडिया एजेन्सीले देखाएको चुनावी सर्वेक्षणबाट निरास नहुन कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । उनले भनेका छन्, हामीले जुन मेहेनत गरेका छौं ।...


लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका१ रसुवाका ३० वर्षे शेर ग्याल्चो...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन् । कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन् । संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको विधेयकलाई लिएर अधिकारकर्मीदेखि सञ्चारकर्मीसमेत सडक आन्दोलनमै उत्रिएपछि राष्ट्रपति...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । जवर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
खोटाङ । जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जिल्ला अस्पताल खोटाङले मंगलबार आयोजना गरेको समुदायस्तरमा सुरक्षित गर्भपतन सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
सामान्यतया एउटा मण्डपमा एकजना दुलाहा र एकजना दुलहीबीच विवाह हुन्छ । तर भारतको छत्तिसगढमा एक दुलाहा र दुई दुलही भएको अनौठो विवाह सम्पन्न भएको छ । काठमाडौं, एजेन्सी । सामान्यतया लोग्ने स्वास्नीकाबीचमा तेस्रो व्यक्ति प्रवेश गरेको कसैलाई पनि सहज लाग्दैन...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
मुगु । जिल्लामा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ रारा नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ। अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो।...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
सन् १९६२ मा क्युवाबाट अमेरिका आएका माइक बेजोसले कल्पना पनि गरेका थिएनन कि ५७ वर्ष पछि उनको छोरो विश्वको सबैभन्दा धनी व्यक्ति बन्नेछ । फिडेल क्यास्ट्रोको शासनकालमा कमसेकम ज्यान भएपनि जोगाओस भनेर परिवारले अमेरिका पठाएका माइक बेजोससंग क्युवा छोड्दा तीनवटा...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ३ देखि ५ सम्म बेलायतको भ्रमण गर्दैछन् । भ्रमणका दौरान उनले प्रधानमन्त्री टेरेजा मे लयायत उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ । तर उनको भ्रमणलाई मध्यनजर गर्दै विरोधीहरुले नयाँ शैलीमा विरोधको तयारी...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडाैं । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं।पार्टीका शीर्ष नेताहरूलाई समेत सुइँको नदिई विवादित र महत्त्वपूर्ण काम/निर्णय सरकारले गर्न थालेपछि सत्तारूढ दल नेकपाका नेता र सरकारबीच फाटो बढेको छ । सरकारका कामको स्वामित्व लिन अस्वीकार गर्दै शीर्ष नेताहरूले पार्टीभित्र छलफल नै नगरी कदम चालिएको भन्दै सार्वजनिक रूपमै...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
कैलाली । बझाङको जयपृथ्वी नगरपालिका३ रोकायाबाडाका किसान भरत रोकाया खेतमा धानको बीउ छर्न व्यस्त छन्। आइएलसम्म पढेका रोकाया जिल्लाकै नमुना किसान हुन्। दुर्गममा बसेर व्यावसायिक खेती गर्दै आएका उनी प्रदेश सरकारद्वारा किसानका लागि वितरित करोडौं रकम अनुदान पाउनबाट वञ्चित भए।...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
ओखलढुंगा । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन् । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेक्दै कामीरिताले नयाँ कीर्तिमान कायम गरेका हुन् । गत साताको बुधबार उनले २३ औं...