बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं, एजेन्सी । बेलायतको म्यानचेष्टर शहरको एक बारमा ग्राहकले २९० डलरको वाइन अर्डर गरेका थिए । तर महिला वेटरले उक्त ग्राहकलाई गल्तीले उसलाई ५००० डलरको वाइन सर्भ गरिदिइन । उक्त ग्राहकले वाइन पिए पनि यसका बारेमा थाहा पाएनन् । तर,...


लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग र नेपाल भाषा परिषद्धारा संयुक्तरूपमा नेपाल भाषाका कविताबारे नेपाल भाषाका कविता यात्रा बहस गरिएको छ । प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा २०७६ जेठ ३ गते शुक्रवार आयोजना गरिएको बहसको क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं । कवि हेनसेन याक्खाद्वारा रचित गीत तिमी डुब्यौ कि मेरो प्रेममामाथि निर्देशक देउकृष्ण देवान याक्खाले बनाएको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । २०७६ जेठ ३ गते शुक्रबार गायिका अञ्जु पन्त र गायक उत्तमजङ्ग लिम्बू लावतीद्वारा स्वरवद्ध तिमी डुब्यौ...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
सप्तरी ।समुदाय र प्रहरी मिलेर सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ प्रहरी चौकी निर्माण गरिएको छ । प्राप्त नगद तथा स्थानीय समुदायको श्रमदान गरी ३८ लाख ६० हजार ३२४ को लागतमा सो चौकी निर्माण गरिएको हो । प्रदेश नं २ का प्रहरी...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
विकसित राष्ट्रसँगै नेपाल पनि कम्प्युटर, मोबाइलजस्ता सञ्चारका साधनको प्रयोगमा अभ्यस्त हुँदै गएको छ। सानाठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनिकीसमेत मोबाइल र कम्प्युटरमै हुन्छ। यो अभ्यासमा बालबालिका, किशोरकिशोरीदेखि जागिरे, पेसाकर्मी कोही अछुतो छैन। तर यसको प्रभाव नियमित प्रयोगकर्ताहरूको आँखामा परिरहेको चिकित्सक...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । विपन्न नागरिक औषधिउपचार कार्यक्रम शीर्षकमा चालू आर्थिक वर्षका लागि विनियोजित एक अर्ब १० करोड ५४ हजार गत कात्तिकमै सकिएको छ । त्यसयता केही महिना विपन्नहरूको उधारो उपचार गरेका अस्पतालहरूले अहिले त्यो पनि बन्द गरेका छन् । चालू वर्षको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको मृत्यु भएको १६ महिना भयो । २९ पुस ०७४ मा उनको निधन भएको थियो । भक्तपुर क्षेत्र नं. १ ख का प्रदेश सांसद हरिशरण लामिछानेको पनि ३१ वैशाख ०७५ मा मृत्यु भयो...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं ।आज २५६३ औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं ।न्याय सेवा र लेखापरीक्षणबाहेक निजामती सेवाका सबै सचिवलाई सरकारले चाहेको मन्त्रालयमा सरुवा गर्न सक्ने कानुन बन्ने भएको छ ।राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघीय निजामती सेवा गठनसम्बन्धी विधेयकमाथि छलफलका क्रममा सांसदहरू सचिव सरुवा र पदस्थापन खुला गर्न सहमत...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं ।विश्वविद्यालयमा राजनीतिक नेतृत्वलाई हाबी गराउने गरी ल्याइएको ऐन संशोधन मस्यौदाप्रति पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् । संसद्मा विचाराधीन शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भए विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप हाबी हुने उनीहरूको ठहर छ । राष्ट्रिय...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
जुम्ला ।व्यक्तिको नाममा दर्ता गरिएको जुम्ला गुठीचौर गाउँपालिका४ स्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा व्यक्तिको नामबाट तत्काल खारेज गर्न जुम्लावासीले माग गरेका छन्। संरक्षण गर्ने दायित्व बोकेका सरकारी अधिकारीबाटै सरकारी जग्गा अतिक्रमित हुनु दुखद र निन्दनीय भएको उनीहरूले बताएका छन्।...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं ।सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
लुम्बिनी ।जापानी नागरिक प्रा. केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यति बेलै आत्मसात् गर्दै आफनो घरबास दिएका हुन । स्थानीय र लुम्बिनीबीचको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
धनगढी ।केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो। आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६औँ मदनआश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । सरकारले विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्न सक्ने गरी विधेयक निर्माण गरेको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ मा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोग अध्यक्षले चित्तबुझ्दो काम नगरेमा बीचमा हटाउन सक्ने गरी प्रस्ताव भएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । एसिया कप ह्विलचेयर टिट्वान्टी क्रिकेटमा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार पाकिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । चालू प्रतियोगितामा तीन वटै खेलमा नेपालले जित निकाल्न सकेन । यसअघि नेपाल पहिलो...