बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
लन्डन ।टुक्रिएको मन र वास्तविकक्रोधले सधैं कुनै न कुनै चर्चित गीत सिर्जना गराएको छ ।डोली पार्टनको 'आई विल अल्वेज लभ यु' देखि एडेलीको 'सम वन लाइक यु' र साम स्मिथको 'स्टे विथ मी' जस्ता चर्चित गीत त्यस्तो उदाहरण हो, जसले...


लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
ललितपुर । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ । भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
दार्चुला ।राज्यको पहुँच नपुग्दा दार्चुलाको उत्तरी व्याँस गाउँपालिकामा पर्ने त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भूभाग असुरक्षित छ। दार्चुलाको कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको यस क्षेत्रमा सधैं भारतीय पक्षको दबदबा रहँदै आएको छ। व्याँस गाउँपालिका१ (साबिकको व्याँस गाविस) चीन र भारतसँग...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं ।उपभोक्ता समितिहरूको आडमा विकास बजेट दुरुपयोग हुने गरेको छ। सडक, खानेपानी, वन संरक्षण, पुलपुलेसा निर्माणलगायत विकास निर्माण र सामुदायिक परियोजना सञ्चालनका लागि खडा गरिएका उपभोक्ता समितिमाथि नियमन र निगरानी नहुँदा बजेटको दुरुपयोग बढेको हो। विकास निर्माणमा सहजीकरण गर्न खडा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं ।संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले नारायणहिटी राजदरबारलाई नारायणहिटी दरबार संग्रहालयमा परिणात गर्यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि अझै कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन। एकता हुँदा दुई पार्टीकै नेता कार्यकर्ता...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडाैं । भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडाैं । सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु-याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडाैं । दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको दरबारको दुःखान्त पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडाै । भारतको १७ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । झण्डै ४० दिन लामो र सात चरणमा विभाजित यस निर्वाचनमा झण्डै ९० करोड मतदाता रहेका थिए । ५४३ सिटका लागि घोषणा भएको निर्वाचन मध्ये १ सिटको निर्वाचन स्थगित भएका...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
नुवाकोट । मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गरे के असम्भव, एक सामाजिक अभियान भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिवार नुवाकोटको विदुर नगरपालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौँ । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एलबम वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एलबम बजारमा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं, एजेन्सी । स्वीडेनको शहरमा विना ड्राइभर क्याविनको इलेक्ट्रीक ट्रकले सामान ढुवानी गर्ने अभ्यास शुरु गरेको छ । प्रतिघण्टा ८५ किमिको गति रहेपनि अहिले भने केवल ५ किमि प्रतिघण्टाको दरमा ढुवानीको अभ्यास चलिरहेको छ । विना ड्राइभर क्याविनको ट्रक भनेपछि...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं । शनिबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुफाभित्र तपस्याको मुद्रामा बसेको तस्बिर सार्वजनिक भयो । तस्बिर सार्वजनिक भएलगत्तै आम सर्वसाधारणलाई कौतुहल भयो- मोदी कुन गुफामा बसेछन् ? तर, धेरैले ठम्याउन सकेनन् । पछि मिडियामार्फत् उनीहरूले गुफाबारे जानकारी पाए ।...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
अहिले पनि हामीले सुन्ने गरेका छौं, यदि त्यो ५०००० रुपैयाँको मैले टिभि नकिनेर जग्गा किनेको भए त्यो करोडको हुन्थ्यो । तर, टिभि कसैलाई सित्तैंमा लैजा भन्दा पनि लग्दैन् । नेपालमा आम झैं लाग्ने यो वातचित भन्दा केही फरक दृष्य चीनमा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं । पाकिस्तानी सेयर सूचकमा भारी गिरावट आएको छ । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको हो । स्टक कम्पनीज एसोसियसन अफ पाकिस्तान (इक्याप)का अनुसार शुक्रबार सेयर सूचकमा ८०४.५० अकंको गिरावट आएको थियो । यो पछिल्लो १७...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं, एजेन्सी । भारतमा लोकसभा निर्वाचनको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । ८ राज्यमा ५९ सीटका लागि भएको निर्वाचनमा बिहान ११ बजेसम्ममा १३ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी लगायत शत्रुघ्न सिन्हा, केंद्रीय मंत्री रविशंकर...