बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ। ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा...
लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखाले सो रकम संलग्न पदाधिकारी र...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भएनभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
भाजपा नेता डा.सुब्रमण्यम स्वामीले ४७ वर्षपछि न्याय प्राप्त गरेका छन् । आइआइटी दिल्ली विरुद्धको यो मुद्दा छिनोफानो हुन यति लामो समय लागेको हो । सन् १९७२मा आइआइटी दिल्लीले स्वामीलाई नोकरीबाट बर्खास्त गरेपछि त्यसविरुद्धको मुद्दामा उनी अदालत गएका थिए । अदालतले...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
न्युयोर्क । कुकुरलाई मानिसको सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी भनिन्छ । अब यस भरपर्दाे साथीले क्यान्सरको परीक्षण गर्ने प्रविधि विकसित भएको छ । अमेरिकी हेल्थ केयर कम्पनी बायो सेन्टर डिएक्सले हालै गरेको अध्ययनमा कुकुरले रगत सुँघेर क्यान्सर थाहा पाउने कुरा...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
पेरिस । फ्रान्समा फेसबुक, एपल र अमेजनजस्ता अमेरिकी कम्पनीमाथि डिजिटल ट्याक्स लगाइने भएको छ । डिजिटल ट्याक्सबारे बनाइएको कानुनलाई फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीले भारी बहुमतले पास गरेको छ । यस विषयमा फ्रान्सका वित्तमन्त्री बु्रनो ली ने भने, यो...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
उद्योगपति दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी मृर्गौला रोगबाट पिडित थिए। दिवाकर गोल्छा नेपालको अग्रणी उद्योगी गोल्छा परिवारका सदस्य हुन् । विराटनगरका...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
अमेरिकाको युनिभर्सिटी अफ मिशिगनका वैज्ञानिकले हावामा रहेका भाइरस निस्कृय बनाउने नयाँ प्रविधि विकास गरेका छन । यसले सर्जिकल मास्कको प्रयोग गर्ने बाध्यताबाट मुक्ति पाउने आशा गरिएको छ । वाशिगंटन, पेट्र । हावाका माध्यमले फैलने खतरनाक भाइरस कन्ट्रोल गर्ने दिशामा वैज्ञानिकहरुलाई...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
जागृत अवस्थामा उसले मसँग भन्यो, त्यो विश्व जसमा तिमी रमाइरहेका छौ, अन्त नभएको अनन्त असीम सागर हो र तिमी त्यसको किनारका एउटा कण मात्रै हौ । मैले आफ्नो सपनामा ऊसँग भने,म अनन्त सागर हो र यो पूरै सृष्टि मेरो किनारमा...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । अमेरिकाको नेसनल फाउन्डेसनले बुधबार पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक गर्दैछ । ब्ल्याक होलको तस्बिर इभेन्ट होरिजन टेलिस्कोप (इएचटी) प्रोजेक्टअन्तर्गत तयार पारिएको हो ।ब्ल्याक होल अत्यधिक घनत्व भएको पिण्ड हो । यसको गुरुत्वाकर्षण बल यति शक्तिशाली हुन्छ कि...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बने शान्ति वार्ता हुने आशा रहेको बताएका छन् । भारतीय जनता पार्टी (बिजेपी)ले जित्यो भने कश्मीरबारे छलफल अघि बढ्न सक्छ । यद्यपि, मोदी भारतमा मुसलमानसँग आफूलाई अलग महसुस गरिरहेका...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति मुम्बईको वाङखडे स्टेडियममा किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । पञ्जाव मुम्बईसँगको अपराजित यात्रा जारी राख्न दाउमा छ भने मुम्बई अघिल्लो खेलमा हारको बदला लिने दाउमा छ । यस्तोमा यो...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मंगलबार राति चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईसँग पराजित भएसँगै शीर्ष स्थानको कोलकाता एक स्थान तल झरेको छ । चेन्नई भने शीर्ष स्थानमा उक्लिएको छ । त्यसअघि...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
सप्तरी । मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रूपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो । पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
काठमाडौं । मलेसियाको कलिङ भिसा आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
विराटनगर । सम्बन्धविच्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् । आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्धविच्छेदन गरे । तीमध्ये चार...