बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
निर्वाचन आयोगबाट हालै अवकाश पाएकी निर्वाचन आयुक्त इला शर्माले आफ्नो कार्यकालमा सबैभन्दा ठूलो पश्चात्ताप ३३ प्रतिशत महिला नपुर्याई नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दर्ता गर्नु रहेको बताएकी छन् । निर्वाचनमा गठबन्धन बनाएर पछि सरकार बनाएका तत्कालीन एमाले र माओवादीको एकीकरण भई...
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । सुनको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो । आइतबार प्रतितोला ५९ हजार ८ सय रूपैयाँमा किनबेच भएको छापावाल सुन सोमबार ६० हजार रूपैयाँ पुगेको छ...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौ । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ वेजोस र उनकी पत्नीका बीच गत विहिबार कानूनी रुपमा पारपाचुके भएको छ । विहिबार ४ अप्रिलमा जेफ बेजोसको पारपाचुके भएको भोलिपल्ट शुक्रबार उनकी पे्रमिका लँरेन सांचेजले पनि अदालतमा पारपाचुकेका लागि निवेदन दिएकी छन...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्ण सिटौला सभापति देउवासँग असन्तुष्ट बनेका छन् । केन्द्रीय कार्यसमितिपछि शक्तिशाली मानिने कार्यसम्पादन समिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले ६०/४० को भागबण्डा गरेपछि उनी असन्तुष्ट बनेका हुन् । कार्यसम्पादन...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
क्वालालम्पुर । मलेसियामा नेपाली चढेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा इन्डोनेसियाका तीन र अन्य देशका पाँच नागरिक छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिक चढेको बस दुर्घटना परेको...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । अघिल्लो आइतबार साँखुकी रमिला राई तरकारीका तीन झोला बोकेर जोरपाटीस्थित तरकारी बजार जान हिँडिन् । बस चढ्न नारायणटार पुगेकी उनलाई गाडी चढ्न नै एक घन्टा कुर्नुपर्यो । गाडी नरोकिएपछि एक घन्टासम्म रोडमा कुर्नुपर्यो, उनले दुखेसो सुनाइन्, खाली गाडी...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार राति किंग्स इलेभन पञ्जाव र सनराइजर्स हैदरावाद प्रतिष्पर्धा गर्दैछन् । चालू आइपिएलमा दुवै टोली सशक्त देखिएका छन् । त्यसकारण कसले खेल जित्ने भन्ने अनुमान लगाउन गाह्रो छ ।यद्यपि, दुवै टिम खेल जित्ने दाउमा...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा राजस्थान रोयल्सलाई पराजित गरेसँगै कोलकाताले दुई स्थान सुधार गरेको हो । यसअघि कोलकाता अंक तालिकाको तेस्रो स्थानमा थियो ।...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
बागलुङ जैमिनी नगरपालिका७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चिएका छन्। रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान स्टेचर प्रदान गरेका हुन्। एक लाख २० हजार मूल्य बराबरका स्टेचर वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । नेपाली कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
बारा ।फेटा ६ पुरैनियामा शनिबार राति बादल गर्जिन थाल्यो । हावाहुरीले टेन्ट हल्लाउँदै थियो । साताअघिकै जस्तो विपत्ति दोहोरिने त होइन भन्ने आशंकाले मोलायासा खातुनको मुटु पनि टेन्टभन्दा कम काम्दै थिएन । टेन्टले ठूलो हुरी र वर्षा थाम्दैन । अँध्यारोमा...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं।काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडाैं । विद्यार्थीको आवरणमा नेपालमा धर्म प्रचारमा संलग्न जापानीदम्पती पक्राउ परेका छन् । मोरिटा माहाहिरो र उनकी श्रीमती याकारी मसिमोटो इसाई धर्म प्रचारको आरोपमा पक्राउ परेका हुन् । अध्ययन भिसामा नेपालमा बस्दै आएका उनीहरू धर्म प्रचारमा संलग्न रहेको अध्यागमन विभागका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।सरकारले हालसालै गरेको चिकित्सकको समायोजनले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई असर पारेको छ। संघीय सरकारले खटनपटन गर्दा निश्चित अवधिका लागि भए पनि चिकित्सक सुदूरपश्चिम र कर्णाली प्रदेशमा जानैपर्ने अवस्था थियो। तर सरकारले हालै चिकित्सक समायोजन गर्दा न्यून संख्यामा मेडिकल अधिकृतहरु...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई अनधिकृत रूपमा दिइएको तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले अग्नि सापकोटाको संयोजकत्वमा गठित उपसमितिले दिएको अध्ययन प्रतिवेदन सर्वसम्मतिले...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाटवञ्चित भए। यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ। सरकारी चिकित्सकको आकस्मिक बाहेकका सेवा बहिष्कार आन्दोलनका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं।आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आआफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आआफ्नो क्षेत्रमा...