बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । दुवै टिम विजयी भएर आफूलाई अब्बल सावित गर्ने दाउमा छन् । तर, दुवै टिम सशक्त भएकाले कसले बाजी मार्ला सहजै भन्न सकिने अवस्था...
लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
भारतको मिजोरम राज्यको साइरंग निवासी एक बालकले साइकल खेल्ने क्रममा सानो चल्ला किचेपछि उपचारका लागि अस्पताल लगेका छन् । गल्तीले चल्ला किचेपछि ६ वर्षीय डेरेक निकै आत्तिए र चल्ला च्यापेर अस्पताल तिर लागे । उनको यस अवोध केटाकेटीपनका लागि उनी...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं ।चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गतेदेखि नयाँ संवत्सर सुरु भएको छ। शनिबार बिहानीको सूर्योदयसँगै विरोधीकृत नामक संवत्सर समाप्त भई परिधावी नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि सुरु हुने...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
बझाङ । जिल्लाको बुगंल नगरपालिका११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ । घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उनीहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो । ४५ वर्षीया नरि बोहरा, उनकी श्रीमती...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौँ ।प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूलाई एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा सरकारी चिकित्सकहरू आन्दोलित भएका हुन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ । माग...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
धरान ।डेढ शताब्दीअघि मणि मुकुन्द सेनको राज्य विस्तारसँग जोडिएको ऐतिहासिक स्थल विजयपुर गढी क्षेत्रमा मनलाग्दी जग्गा हडप्ने प्रक्रिया र सुकुम्बासी बसोबास बढेको छ । राजनीतिक पहुँच र प्रभावका भरमा जग्गा हडपिँदा विजयपुर दरबार तथा गढी झन्डै एक बिघा क्षेत्रफलबाट खुम्चिएर...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौँ ।चिकित्सकले फागुन १ गते जचाउँदा भनेका थिए, फेरि अर्को अप्रेसन चैत २२ मा गर्नुपर्छ, २० गते सम्पर्क गर्नुस् । मैले त्यसै गरेँ । २१ गते बिहीबार बिहान ९ बजे भर्ना भएँ, वीर अस्पतालको ग्यास्ट्रो सर्जरी बेड नम्बर १९३ मा...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं - न्यायाधीश सम्मेलनको अन्तिम दिन शुक्रबार भर्खरै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन्। प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषद्ले गरेको सिफारिसबाट न्याय सेवाबाटै आई जिल्ला र उच्च अदालतमा न्यायाधीश भएकाको सर्वोच्च अदालतको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं ।पञ्चायतमा पनि बारभन्दा बाहिर उभिएर जात्रा हेर्ने रहर मेट्नुपथ्र्यो, प्रजातन्त्र आएपछि पनि नजिकबाट हेर्न पाइएन, शुक्रबार टुँडिखेलको बार समाएर जात्रा चियाउँदै गरेका ७१ वर्षीय पवनराज बस्नेत भन्दै थिए, नियम फेरियो तर शासक वर्गको मानसिकता फेरिएन। बस्नेतले त्यसरी कष्ट बेहोर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं । शनिबार बिहानै काठमाडौं उपत्यकासहित देशभरिकै मौसममा परिवर्तन आएको छ। पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवायुयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण शनिबार बिहानै काठमाडौंसहित देशभरको मौसममा खरामी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबारदेखि...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडाैं ।१९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा वान्टेड छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
वीरगन्ज ।हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले सेल्फीस्टिक मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए। पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले मोबाइलमा खिचिरहेको देखेर अन्य मानिस पनि...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
बारा । पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ...। आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडाैं । सरकारले तयार गरेको सुरक्षा परिषद् विधेयकको आलोचना गर्ने दुईजना पूर्वसैनिक अधिकारीलाई जंगी अड्डाले नबोल्न सचेत गराउँदै पत्र काटेको छ । सुरक्षा परिषद् बैठक छलेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेर सेना परिचालन गर्ने प्रस्तावको विरोध हुँदै आएको छ । पूर्वसहायक...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडाैं । काठमाडौंमा भएको न्यायाधीशहरूको सम्मेलनले न्यायपरिषद्को संरचना फेर्न माग गरेको छ । २० चैतबाट तीन दिनसम्म चलेको सम्मेलनले २९ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्यायपरिषद्को संरचना फेर्नुपर्ने, न्यायाधीशको उमेरहद बढाउनुपर्ने, न्यायाधीश तथा कर्मचारीको सुविधा निर्धारण गर्दा सर्वोच्च...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं । चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन न्याय तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव हुनुहुन्छ । प्रधानमन्त्री तथा...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडाैं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
डा.के.के.रार्ई डा.के.के.राई उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जनस्वास्थ्य विज्ञ तथा सल्लाहकार हुनुहुन्छ । लामो समयदेखि चिकित्सा पेशामा कार्य गर्नुभएका राई पछिल्लो समयमा राजनीतिमा समेत सरिक हुनुभएको छ । विगतको आम निर्वाचनमा संघीय संसदको लागि संघीय समाजवादी फोरमको तर्फबाट...