बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
चितवन । जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उहाँहरुलाई सम्मान गरेको हो । विसं २०४६ को जनआन्दोलन कसरी...
लोकसंवाद संवाददाता,   पुष ८, २०७७
लोकसंवाद संवाददाता,   पुष ८, २०७७


लोकसंवाद संवाददाता,   पुष ८, २०७७
तनहुँ । तनहुँमा उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या नरहेको तथा मह बिक्रीका लागि घरघरमा धाउनु नपर्ने भएकाे छ । माग राम्राे भएका कारणघरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनका लागि टाढाटाढादेखि मानिस...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
तनहुँ । कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका१ गल्बुबेँसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बन्नुभएको छ । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडाैं । आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् । यहाँ...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष थमसरा...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
गोरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । पुल निर्माण भएसँगै श्रृङ्गी...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
हेटौँडा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्फत कार्य सञ्चालन...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडाैं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै आएको खर्च अपुग भई...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
हुम्ला । हिउँदको याम शुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १०...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
अन्ततः २ वर्ष ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको आव्हानमा अलग अलग केन्द्रीय कमिटीको बैठक बसे । दुबै केन्द्रीय कमिटी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले क विवरण सार्वजनिक गर्दै...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी सङ्घमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरूलाई बिना धितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष रमेशबहादुर शाक्यबिच सङ्घमा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडौं । सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो । यस्तै, सोमबार भने...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
महोत्तरी । परारसम्म तीन बिघामा उखु खेती गर्नुभएका महोत्तरी भङ्गाहा नगरपालिका४ का किसान हीरालाल महतोको अब एक बिघामा मात्र यो बाली छ । यसै बस्तीका धनेशी महतोले त उखु खेती नै छाडिसक्नुभएको छ । जिल्लाको उत्तरवर्ती बर्दिवासदेखि सुदूर दक्षिणको जलेश्वरसम्म...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । विश्वमा छरिएका प्रवासी नेपाली एकता मञ्चहरुले नेपालको प्रतिनिधिसभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० समर्थित...