बैशाख १७, २०८१, सोमबार

२२११६ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । विश्वमा छरिएका प्रवासी नेपाली एकता मञ्चहरुले नेपालको प्रतिनिधिसभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० समर्थित...


लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडमा करीब तीन करोडको लागतमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि भक्तपुरले सो स्टोर सञ्चालनमा ल्याएको हो । स्टोरबाट घरायसी, खाद्यान्न, विद्युतीय सामग्री, कपडा, पेयपदार्थलगायत वस्तु बिक्री...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
हुम्ला । हिउँद शुरुसँगै जिल्लाका तातोपानी कुण्डमा नुहाउँने बढ्न थालेका छन् । खार्पुनाथ गाउँपालिकाको खार्पुको तातोपानी कुण्डमा यतिबेला तातोपानी नुहाउने र कुण्ड बस्नेको सङ्ख्या बढेको छ । त्यहाँ दैनिक पाँचदेखि दश जनासम्म नुहाउने र तातोपानीको बाफ लिन आउने गरेको स्थानीयवासी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ । गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न गर्ने योजना बनाएकाले उक्त काम अन्तिम चरणमा पुगेको हो । बिहानदेखि...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
एजेन्सी । अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरुमा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
पाेखरा । कोभिड १९ का कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले थप मानसिक समस्या भोग्नु परेको बताएका छन् । निलहीरा समाजद्वारा पोखरामा आयोजित कोभिड१९ले समुदायका सदस्यमा पारेको प्रभावसँगै देखिएको चुनौती र अबको बाटो विषयक सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उहाँहरुले कोभिड१९...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
सिरहा । सिरहाको अर्नमा गाउँपालिका२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
लहान । लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षाैँदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् । नगरपालिका वडा नं १३ र...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
बागलुङ । विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गर्नुभएको हो । श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फरार भएको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिनुभयो । स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उहाँले परीक्षणको रुपमा खोप दिने...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
जाजरकाेट । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन घुमौँ सौराहा अभियान शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रव्का लागि अभियान शुरु गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
पर्वत । धवलागिरिको स्थानीय तहमै पहिलोपटक पर्वतको जलजला गाउँपालिकामा भूसेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई जग्गासम्बन्धी लिखत प्रमाणित, अंशवण्डा, राजीनामा, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
पर्वत । दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
चितवन। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा हाल प्रचलित विकासको परिभाषालाई परिवर्तन गरिनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ठूला र चिल्ला सडकलाई मात्र विकासको सूचक मान्न नहुने धारणा राख्नुभयो । चितवनको सौराहामा सोमबार आयोजित वाग्मती प्रदेश विकास परिषद्को दोस्रो बैठकमा...