बैशाख १४, २०८१, शुक्रबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन...


लोकसंवाद संवाददाता,   पुष ९, २०७७
स्याङ्जा । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
सुनसरी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उहाँ मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्नुहुन्छ । 'बुवाआमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
दाङ । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको छ । संस्कृत शिक्षालाई अनुसन्धान, अनुवाद, पाठ्यसामग्रीको लेखन, ग्रन्थ सम्पादन, पञ्चाङ्ग...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
धादिङ । जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई)मा टी१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
एजेन्सी । संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ । सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
एजेन्सी ।अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड १ लाख २३ हजार...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
एजेन्सी । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
धरान । अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उहाँको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला९४ हजार १०० रुपैयाँमा कारोवार...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी,...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
बैतडी । बैतडीको सुनर्या गाउँपालिका७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका११ घर भएका २७ वर्षीय चालक धनबहादुर...