जेठ २३, २०८०, मंगलबार

२०९८५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । आज (मंसीर ७ गते आइतबार) सुनको मूल्य तोलामा तीन सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलामा पनि...


लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । सरकारको सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग कार्यक्रमलाई प्रवद्र्धन गर्दै स्थानीय तहमा नै बाल अधिकारसम्बन्धी...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको छ । फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा गोकर्णेश्वर...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ । गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
सिन्धुपाल्चाेक ।भोटेकोशी गाउँपालिका१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने अवस्था शनिबारदेखि हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो । लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
दाङ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
रोल्पा । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय सरकारले...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
कञ्चनपुर । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
कैलाली । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट हुनुभएको छ । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको हो । पार्कीले छैटौँ...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद एक अर्का विरुद्ध राजनीतिक र भौतिक आक्रमणको हदसम्म पुगेको छ । अर्को पर्सा काण्ड घटाउने उद्देश्यले चितवनकोनेकपा रत्न नगर कमिटिकाे बैठकमा नाराबाजी र हुल हुज्जत भएको छ । पर्सामा मुकेश चौरसिया मारिएको घटनामा मुख्य दोषीलाई सरकार...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैँ । रेशम विरहीको निबन्धसंग्रह सत्ता र स्वप्नदोष बजारमा आएको छ । देब्रे आँखा नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् । उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन्...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अरब७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३।६...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उहाँ शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गर्नुभएको हो । उहाँले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुनुुहुने जनाइएको छ । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा...