बैशाख १५, २०८१, शनिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
इलाम । इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ । इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । भेलाले रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ...


लोकसंवाद संवाददाता,   पुष ९, २०७७
डोटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
चितवन । भरतपुर महानगरपालिका१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले१० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले१७ लाखरुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा १० लाख रुपैयाँ प्रदान गरेको हो...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
झापा । जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भद्रपुर२ का ३६ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ । बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
बागलुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैयाँउपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई१० लाख रुपैयाँ आर्थिक सहायता दिने...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आगामी पुस १२ गतेदेखि आठ दिने मूर्तिकला कार्यशाला हुने भएको छ । दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो । कलाका लागि कला नै भन्ने नाराका साथ...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
ताप्लेजुङ ।पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्या भण्डारीले आगामी वैशाख १७ र २७ मा नयाँ निर्वाचनको मिति घोषणा गरे पछि मुलुक एक पछि अर्काे अन्योलतामाफसेको छ ।प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनमा आफूले नेतृत्व गरेको नेकपाको लागि बहुमतका...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले गरेको विघटन नमान्ने बताएका छन् । सभामुख सापकोटाले २०७७ पुस ८ गतेबुधवार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था स्मरण गराउनु भएको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक बी डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले बी डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । नौ महिनाअघि...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा ल्याएको छ ।ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले भिडियो कलबाटै खाता खोल्ने सुविधा ल्याएको हो । ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
ललितपुर ।पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेडअवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच सह प्रायोजनको लागिबुधबार आयोजित एक कार्यक्रममा सम्झौता भएको डिस मिडिया नेटवर्कले जनाएको छ । डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
स्याङजा । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडाैं । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । आउँदै गरेको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
एजेन्सी । बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तरसीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ । बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तरसीमा यात्रा खुकुलो बनाउन लागिएको...