बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम...
लोकसंवाद संवाददाता,   पुष १२, २०७७


लोकसंवाद संवाददाता,   पुष १२, २०७७
काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पद बहालीका क्रममा उहाँले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिनुभयो ।...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
काठमाडाैं ।खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ । उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उहाँले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
एजेन्सी । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकारसरकारबीच ९जीटुजी०मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । 'हामीले जिप्रकाको आदेशलाई मानेका हौँ...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
माेरङ । प्रदेश नं १ को प्रदेशसभाको साताैँतथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
जाजरकोट । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३००...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका५ कालिमाटी जङ्गलबाट पक्राउ...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गर्नुभएको छ । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'हामी ऊर्जामा अझै पनि...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
पाेखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो । असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
चितवन । गाउँपालिकाले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरी कार्यालय मुग्लिनलाई ट्राफिक सुरक्षा सामग्री सहयोग गरेको छ । इच्छाकामनां५ मुग्लिनमा एक कार्यक्रम गरी समुदायप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । शनिबार गाउँपालिका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
चितवन । चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो । हरेक कदमको शुरुआत सपनाबाट हुन्छ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट चेपाङ समुदायले...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
पाेखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
पोखरा । पोखरा फोटोग्रफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा सङ्कलन भएको रकम १७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो । तीन नगरपालिका र सात गाउँपालिका गरेर...