बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी...


लोकसंवाद संवाददाता,   पुष १६, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा मन्त्री रावलले...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
सत्ता स्वार्थका लागि एक ठाउँ भएका नेकपाका नेताहरुको चर्तिकलाले यतिबेला बजार तताएको छ । करिब २ वर्ष ७ महिनअघि एक पार्टीमा रहेका भनिएका नेताहरुबीच यतिबेला एक अर्काको पोल खोलाखोला र आरोपप्रत्यारोपमा होड चलिरहेको छ । नेतादेखि कार्यकर्तासम्म सामाजिक सञ्जालदेखि सडकसम्म...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
मकवानपुर । प्रदेश नं ३ संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको दाहालनेपाल सूमहले जानकारी दिएकाेछ । सो विषयमा दाहालनेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ । पुस ९ गते पार्टी मुख्यालय पेरिसडाँडामा बसेको दाहालनेपाल सूमहको बैठकले संसदीय दलको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
झापा । पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका६ मा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसार्इं मिलेर प्याज खेती शुरु गरेका हुन् । ती युवाले १०...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमुहरुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गर्नुभएको छ । तमु समुदायको मुख्य पर्व तमू ल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच)मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
गाेरखा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाैंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा)अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
गण्डकी । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
एजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा अलपत्र अवस्थामा रहेका वीरेन्द्रनगर सुर्खेत एयरपोर्ट बुलबुले नजिक घर बताउने रमेश नामका बालकलाई 'एक्सप्रेस मानव बेचबिखन...