बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं ।सरकारले भाषणमा आर्थिक सुशासनमा जोड दिए पनि राजस्व बक्यौता साढे दुई खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। विभिन्न व्यापारिक तथा सार्वजनिक संस्थानलगायत निकायले राजस्व रकम समयमा नतिर्दा बक्यौता हरेक वर्ष बढ्दै गएको हो। बक्यौता उठाउन नसक्नुले सरकारी राजस्व प्रशासनको क्षमतामा...
लोकसंवाद संवाददाता,   बैशाख १, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडाैं । आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारले १५ दिनको समय माग गरेपछि नौ दिन देखि जारी आन्दोलन स्थगित भएको छ । समायोजनको विषयलाई लिएर स्वास्थ्य सेवा अवरुद्ध पार्देै आएका चिकित्सकसँग पटक पटकको वार्ता पछि १५ दिनका लागि समय उपलब्ध...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडाैं । नयाँ वर्ष२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ७ बजे देशवासीका नाममा सम्बोधनगर्दै छन् । प्रधानमन्त्रीको सल्लाहकार समूहले २० मिनेटको सम्बोधनका लागि करिब दुई हजार शब्दको लिखित मस्यौदा तयार पारेको छ । प्रधानमन्त्रीज्यूले सम्बोधनमार्फत नयाँ वर्षका...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलेभन पञ्जावको सामना गर्दैछ । चालू आइपिएलका ६ खेलमा जितविहीन रहेको बैंग्लोरले पञ्जावसँग जित निकाल्न सक्ला ? बैंग्लोरलाई पञ्जावसँग जित निकाल्न सहज भने छैन । उसले आजको खेल...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
राजविराज । नेपालको सबैभन्दा ठूलो भैंसी पालक (ग्वाला) जेष्ठ नागरिक रघु बहरखेर यादवको सप्तरीमा निधन भएको छ । सप्तरी जिल्लाको तिरहुत निवासी रघु बहरखेरले विगत लामो समद देखि कोसी टप्प क्षेत्रमा गाईभैंसी र अर्ना पालन गर्दै आएका थिए । हाल...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ। यसैगरी उपत्यका बाहिरका...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
भक्तपुर के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गगरिन् । नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडाैं । अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रशंसा र आलोचना दुवै हुने गरेको छ । कतिपय जटिल घटनाका अनुसन्धानमा प्रहरी छोटो समयमै सफल भएको छ भने कतिपय घटनाको अनुसन्धान वर्षौँसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । धेरै राम्रा काम गर्दा पनि...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं ।नेपाल आयल निगमले कर्मचारी बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ वितरण गर्न नपाउने भएको छ। निगमले बोनस ऐन विपरित रकम छुट्टयाएकाले रकम वितरण गर्न नमिल्ने जनाएको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार निगमले बोनस...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं।तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाइरहेका सिमल राई गत फागुन पहिलो साता अचानक चर्चामा आए । सामाजिक सञ्जाल फेसबुकमा उनको तारिफ गर्नेको लर्को लाग्यो । ट्याक्सी चलाउने साथीभाइ पनि उनलाई बोलाउँदै फोटो खिच्थे । जीवनमै यस्तो कहिल्यै भएको थिएन, उनले सुनाए,...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं ।राज्यसत्ता र मूलधारको विचारपंक्तिमा सधैं विद्रोहीझैं उभिनेभारतीय लेखक अरुन्धती रोय योपटक काठमाडौं आएको र गएको धेरैलेपत्तो पाएनन् । संसारभरका ३ सयभन्दा बढी महिलावादी विचारक र अभियन्ताको ग्लोबल कन्फरेन्समा फ्रमुख वक्ता बनेर काठमाडौं आएकी अरुन्धतीले सोल्टी होटलको मञ्चमा शुत्रबार उभिनासाथै...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
सिन्धुली ।भूकम्प गएको झन्डै चार वर्षको अवधिमा सिन्धुलीमा पुननिर्माणका लागि तेस्रो किस्ता रकम लानेमा १६ हजार ५८८ पुगेका छन् । पुननिर्माण प्राधिकरणबाछ १५ हजार ७८९ र नेपाल रेडक्रस सोसाइटीबाट ७९९ ले तेस्रो किस्ताबापतको रकम पाएका हुन् । सुनकोसी गाउँपालिकाको ६...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं ।कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम क्वी राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने क्वी चराजस्तै भएकाले यसको नाम क्वी फल राखिएको भनिन्छ।...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा मुलुकको बेरुजु रकम ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कुल बेरुजु रकम पाँच खर्ब आठ करोड रुपैयाँ...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडाैं । करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडौँ। नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको टोर्नाडो आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडाैं ।घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ...