जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौँ ।विगतका वर्षमा चैतवैशाखमा पर्ने पानी दुईचारपटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रिन्थ्यो तर पूर्व मनसुन अर्थात प्रिमनसुन नै यो पटक भने वार्षजस्तै भएको छ । दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा...
लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडाैं । काँकर जसै झोडा खेल्ना गाउँमा पुग्यो, मानिसले सिटी र तालीको गडगडाहटका साथ स्वागत गरे । काँकरको तीनतिरबाट मोटो डोरीमा झुन्डिएका मानिसले झन्डै ६० हात लामो रूखलाई तोलेनी खेतमा आधा किमि जति ठाडै हिँडाए । काँकर हिँडाएको जोखिमपूर्ण दृश्य...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
जुम्ला । सिमकोट गाउँपालिका७ चौगान फायाँका स्थानीय प्रशस्त खेतीयोग्य जमिन र सिँचाइ नभएपछि बाह्रै महिना पिठ्यूँका भरमा बाँच्ने गरेका छन् । गाउँमा खेतीयोग्य जमिन नहुँदा चौगान फायाँवासी उत्तरी नाम्खा गाउँपालिका५ तुम्कोटको मैदा र सदरमुकाम सिमकोटको चामल बोकेर परिवार पाल्ने खर्चको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडाैं । इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कि अंग्रेजीमा भन्ने विवाद सर्वोच्च अदालत पुगेको १४ महिना भएको छ । तीनपटक हेर्दाहेर्दैमा राखिएको यो मुद्दाले समय मात्र बितेको छैन, राज्यको चार अर्ब ५४ करोड रुपैयाँ पनि जोखिममा परेको छ ।इम्बोस्ड नम्बर...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौँ ।राइड सेयरिङ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौँ । प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन एक्सन रूम जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको एक्सन रुम निर्माण कार्य तीव्र गतिमा भइरहेको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौं ।बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ। तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललितानिवासले चर्चेको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडाैं । नेपालको पहिलो भूउपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षतर्फ पठाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित नेपाली स्याट१ नेपाली समयअनुसार आज (बिहीबार) बिहान २ः३१ मा...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडाैं । काठमाडौंमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हतियार नवीकरण भएनभएको र कोकोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली साबिकको कमिटीबाट वरिष्ठताका आधारमा जिल्ला नेतृत्वको सूची टुंग्याउन लचक भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल मापदण्डविना जिल्ला नेतृत्व टुंग्याउन नहुने अडानबाट पछि नहटेपछि ओली लचिलो बनेका हुन् ।अध्यक्षद्वय ओली र...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
इटालियन कंपनी एयरोस्पेस जेंट लियानार्दोद्वारा निर्माण गरिएको ए डब्लु ६०९ यस्तो विमान हो जसलाई उड्न र बस्न एअरपोर्टको जरुरत पर्दैन् । आवश्यक्ता अनुसार यो जुनै ठाउँबाट उड्न र बस्न सक्छ । यदि योजना अनुसारको काममा वाधा नआउने हो भने यो...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा श्रेष्ठको निधन भएको हो। ६० वर्षीय श्रेष्ठको पाँच महिनाअघि मृर्गौलाको पत्थरी र नाकको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पश्चात विभिन्न समस्या देखापरेपछि उनलाई...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
यदि तपाईँ सिइओ बन्ने सपना देखिरहनु भएको छ भने तपाईँको सपना साकार हुने दिन आएको छ । सिइओ फर वान मन्थ २०१९ कार्यक्रमले ४७ देशका युवालाई यो अवसर प्रदान गरेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बहुराष्ट्रीय कंपनीमा काम...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
नयाँ दिल्ली । निर्वाचन आयोगले गरेको सिफारिसलाई स्वीकृत गर्दै राष्ट्रपति रामनाथ कोविन्दले तमिलनाडु राज्यको बेल्लौरको लोकसभा निर्वाचन रद्द गरेका छन् । तमिलनाडुका सबै ३९ सिटका लागि अप्रिल १८ मा मतदान गर्ने कार्यक्रम थियो । तर, अब बेल्लौरमा मतदान हुने छैन...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति सनराइजर्स हैदरावादले घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग प्रतिष्पर्धा गर्दैछ । हैदरावादले पछिल्ला तीन खेलमा पराजय भोगेको छ । यस्तोमा के हैदरावाद चेन्नईसँगको खेलबाट पराजयको यात्रामा पूर्ण फर्किएला त ? तर, पछिल्ला चार...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
बेलायत । नयाँ वर्ष २०७६ को अवसरमा लण्डन महानगरपालिकास्थित सटन सहरका नेपालीहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । स्थानीय स्टान्ली पार्क हाइस्कुलको अडिटोरियम हलमा आयोजना गरिएको कार्यक्रममा नेपाली, भारतीय तथा श्रीलंकाली समुदायका व्यक्तिले आआफ्नो भाषा, संस्कृति झल्कने गीत तथा...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे साम्सले नेपाली धागो आयात गर्न इच्छुक रहेको बताएकी छन् । यसका लागि आवश्यक प्रक्रिया मिलाउन दूतावासका तर्फबाट सहयोग गर्ने उनले बताइन् । नेपाल र बंगलादेश बीचको द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध विकासका...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७६
काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रूपैयाँले घाटामा छ । घिल्लो वर्ष फागुनसम्ममा यो २४ अबै ७३ करोड रूपैयाँ घाटामा थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा...