बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार राती सम्पन्न खेलमा उनले किंग्स इलेभन पञ्जावविरुद्ध ४० रन खर्चिएर तीन विकेट लिए । उनले प्रारम्भिक ब्याट्सम्यानद्वय केएल राहुल र क्रिस गेलसँगै सैम कुरानको विकेट...
लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
एजेन्सी ।इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
दार्चुला ।महाकाली नदीमा पुल बने पनि लेकम गाउँपालिका३ का बासिन्दा जोखिम मोलेर ट्युबबाटै ओहोरदोहोर गर्न बाध्य छन् । उनीहरू दैनिक उपभोग्य सामान पनि ट्युबबाटै तार्छन् । लालीमा नेपालभारत जोड्ने झोलुंगे पुल निर्माण भएको ४ महिना बितिसक्यो, स्थानीय मोहनसिंह भण्डारीले भने,...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं।पहिले जहाँ भमरा पाइन्थे, अहिले त्यहाँ नामोनिशान छैन । पहिले जहाँ भमरा हुँदैनथे, अहिले त्यहाँ भमरा भेटिन थालेका छन् । अनुसन्धान गर्नेहरू भन्छन्, यो जलवायु परिवर्तनको असर हो । त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक दयाराम भुसालका अनुसार भमराले तातो खप्न...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
गोरखा ।चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं ।सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्रयाउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि नेपाल भ्रमण वर्ष २०२० औपचारिक सुरुवात गरेको छ। पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी सुरु भएका छन्। नेपालमा पछिल्लो वर्ष ११...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् ।शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् । तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडाैं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सयभन्दा धेरै मुद्दा अहिले पनि विभिन्न अदालतमा छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार सर्वाेच्च अदालतमा मात्र सार्वजनिक जग्गासम्बन्धी चार सय...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
वीरगन्ज ।तराईमधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ससुराल जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल दहेज कै कारण काल बनेको छ। यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका२३ प्रसौनी बिर्ताकी २८...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं । राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोटनागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौं ।शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुक्ति गर्न निर्देशन दिएको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडाैं । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताबीच सैद्धान्तिक सहमति भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडाैं । ११ वैशाखदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ । नेपालचीनबीचको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
राहुलले निर्वाचनमा नामांकनका लागि पेश गरेको नागरिकता र डिग्री माथि प्रश्न चिन्ह लागेको छ । यी दस्तावेजमा उनको नाम राउल विंची लेखिएको पाइएको छ । काठमाडौ ।कांग्रेस अध्यक्ष राहुल गान्धीको नाममा नयाँ विवाद जोडिएको छ । भारतको राजनीतिक वृत्तमा उनको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
रुद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठानले समाजमा विशिष्ट योगदान र अनुकरणीय कार्य गरेको भनी चार वटा विधाका चार जनालाई आज २०७६ वैशाख ७ गते शनिवारका दिन पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनुहुनेहरुमा रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट यस पटक ललितपुरका...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
वैज्ञानिकहरुको दावी छ कि अब मृत मुटुलाई जिउँदो बनाएर काम चलाए जस्तै मस्तिष्कका मृत कोशिकालाई पनि जिउँदो बनाउन सक्ने सफलता मिलेको छ । अमेरिकाको यल युनिवर्सिटी का अनुसन्धानकर्ताले चार घंटा पहिले मरेको एउटा सुँगुरको मस्तिष्कलाई विशेष रसायन को मद्दतले जिउँदो...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
बिर्तामोड ।इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् । घटनास्थल अवलोकनपछि उनीहरूले शुक्रबार यस्तो निष्कर्ष निकालेका हुन् । मेचीनगर६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं । इण्डियन नेसनल कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विषयक मामलामा इलाहावाद हाइ कोर्टले आदेश जारी गरेको छ । इलाहावाद हाइ कोर्टको लखनउ खण्डपीठले राहुल गान्धी भारतीय नागरिक भएनभएको बारे छिट्टै निर्णय गर्न केन्द्र सरकारलाई आदेश दिएको छ ।अदालतमा राहुल...