बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं ।दूरसञ्चार कम्पनी एनसेलआजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै...
लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
धनगढी । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
एजेन्सी । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७७ जिल्ला अध्यक्षमध्ये दुई मात्रै महिला छन् । नेकपाको जिल्ला अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल र काभ्रेपलाञ्चोककी रुकु चौलागाई मात्रै महिला हुन् । यो कूल संख्याको साढे दुई प्रतिशत मात्रै हो । नेकपाले महिला...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकन पत्र अवैध भएको उजुरीका विषयमा अमेठी कलेक्ट्रेट स्थित जिल्ला अदालतमा भएको सुनुवाईमा दुबै पक्षका वकिलहरुले आफ्नो दलिल पेश गरेपश्चात अमेठी संसदीय निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले उजुरी खारेज गर्दै नामांकन पत्र वैध भएको जनाएका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा सफलताका ४ सूत्र बताइएको छ जसको उपयोगले राम्रो नेता तथा सफल मानिस बन्न मद्दत गर्छ । हुनत् कतिपयको भनाई छ यी गुणहरु मानिसमा जन्मजात हुने गर्छन् । यसको प्रभावले आजको २१औं शताब्दीमा नोकरी देखि...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी इण्डियन प्रिमियर लिग (आइपिएल)मा दुई सय छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । उनले आइतबार राती रोयल च्यालेन्जर्स बैंग्लौरविरुद्धको खेलमा यो कोशेढुंगा पार गरेका हुन् । उक्त खेलमा उनले सात छक्का...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
सामान्यतः आम मानिसहरु सजिलो पासवर्ड राख्न मन पराउँछन् । यसको कारण हो पासवर्ड सम्झन अप्ठेरो नहोस । पासवर्ड बिर्सिएर हुने हैरानी ब्यहोर्नु नपरोस । यसै सन्र्दभमा हालै एक अध्ययनले के देखाएको छ भने संसारका दुई करोड मान्छेको पासवर्ड एउटै छ...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
पार्टी एकताको घोषणा भएको करिब एक वर्षछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला तहमा पार्टी एकताको घोषणा गरेको छ । २०७६ साल बैशाख ८ आइतबारका दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
नयाँ दिल्ली,एएनआई । राफेल प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर भन्दै आएका कांग्रेस अध्यक्ष राहुल गान्धीले अदालत समक्ष क्षमायाचना गरेका छन् । राहुल गान्धीले चुनाव प्रचारको क्रममा वारम्वार चौकीदार चोर है को आरोप लगाउँदै आएका थिए । उनले दस अप्रिलका...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
२१ अप्रिल आइतवारका दिन श्रीलंकामा भएको श्रृखंलाबद्ध बम विस्फोटमा मृतक संख्या २९० पुगेको छ । ४५० भन्दा बढी घाइते छन् । ईस्टरको अवसरमा चर्चलाई पनि आतंकवादीले निशाना बनाएका छन् । नेगम्बोको सेन्ट सेबास्टियन चर्चमा भएको बम विस्फोटको भयावहता जिसस क्राइस्टको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
गुजरातको पाटणमा भएको एउटा चुनावी सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, पाकिस्तानले हाम्रो पाइलट अभिनन्दनलाई नछाडेको भए त्यो दिन कत्लको रात हुन्थ्यो । गुजरात । चुनावी सभामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, पाकिस्तानमा खसेको हाम्रो पाइलट अभिनन्दन कसरी...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
तमिलनाडुको तिरुचिरापल्ली स्थित एक मंदिरमा आइतवार आयोजित धार्मिक अनुष्ठानमा भागदौड़ मच्चिँदा सात श्रद्धालुको मृत्यु भएको छ । उक्त घटनामा दस जना घाइते समेत भएका छन् । मुथियमपलयम गाउँको करूपन्ना स्वामी मंदिरमा सिक्का वितरण समारोह आयोजना गरिएको थियो । समारोहमा जब...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राति सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरले चेन्नई सुपर किंग्सविरुद्ध १ रनको रोमाञ्जक जित निकालेको छ । अन्तिम बलमा चेन्नईलाई जितका लागि दुई रन आवश्यक भएको अवस्थामा सार्दुल ठाकुर रनआउट भएपछि बैंग्लोरले खेल...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
बागलुङ ।शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ राख्न प्रस्ताव गरेको छ । अहिलेको ५० लाखको सीमा न्यून भएको भन्दै मन्त्रालयले बढाएर ५ करोड रुपैयाँ (५ लाख डलर) तोक्ने भन्दै त्यसमा अर्थ मन्त्रालयको सहमति...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
सुर्खेत ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।...