बैशाख १५, २०८१, शनिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकन पत्र अवैध भएको उजुरीका विषयमा अमेठी कलेक्ट्रेट स्थित जिल्ला अदालतमा भएको सुनुवाईमा दुबै पक्षका वकिलहरुले आफ्नो दलिल पेश गरेपश्चात अमेठी संसदीय निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले उजुरी खारेज गर्दै नामांकन पत्र वैध भएको जनाएका छन् ।...
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
सामान्यतः आम मानिसहरु सजिलो पासवर्ड राख्न मन पराउँछन् । यसको कारण हो पासवर्ड सम्झन अप्ठेरो नहोस । पासवर्ड बिर्सिएर हुने हैरानी ब्यहोर्नु नपरोस । यसै सन्र्दभमा हालै एक अध्ययनले के देखाएको छ भने संसारका दुई करोड मान्छेको पासवर्ड एउटै छ...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
पार्टी एकताको घोषणा भएको करिब एक वर्षछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला तहमा पार्टी एकताको घोषणा गरेको छ । २०७६ साल बैशाख ८ आइतबारका दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
नयाँ दिल्ली,एएनआई । राफेल प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर भन्दै आएका कांग्रेस अध्यक्ष राहुल गान्धीले अदालत समक्ष क्षमायाचना गरेका छन् । राहुल गान्धीले चुनाव प्रचारको क्रममा वारम्वार चौकीदार चोर है को आरोप लगाउँदै आएका थिए । उनले दस अप्रिलका...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
२१ अप्रिल आइतवारका दिन श्रीलंकामा भएको श्रृखंलाबद्ध बम विस्फोटमा मृतक संख्या २९० पुगेको छ । ४५० भन्दा बढी घाइते छन् । ईस्टरको अवसरमा चर्चलाई पनि आतंकवादीले निशाना बनाएका छन् । नेगम्बोको सेन्ट सेबास्टियन चर्चमा भएको बम विस्फोटको भयावहता जिसस क्राइस्टको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
गुजरातको पाटणमा भएको एउटा चुनावी सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, पाकिस्तानले हाम्रो पाइलट अभिनन्दनलाई नछाडेको भए त्यो दिन कत्लको रात हुन्थ्यो । गुजरात । चुनावी सभामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, पाकिस्तानमा खसेको हाम्रो पाइलट अभिनन्दन कसरी...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
तमिलनाडुको तिरुचिरापल्ली स्थित एक मंदिरमा आइतवार आयोजित धार्मिक अनुष्ठानमा भागदौड़ मच्चिँदा सात श्रद्धालुको मृत्यु भएको छ । उक्त घटनामा दस जना घाइते समेत भएका छन् । मुथियमपलयम गाउँको करूपन्ना स्वामी मंदिरमा सिक्का वितरण समारोह आयोजना गरिएको थियो । समारोहमा जब...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राति सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरले चेन्नई सुपर किंग्सविरुद्ध १ रनको रोमाञ्जक जित निकालेको छ । अन्तिम बलमा चेन्नईलाई जितका लागि दुई रन आवश्यक भएको अवस्थामा सार्दुल ठाकुर रनआउट भएपछि बैंग्लोरले खेल...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
बागलुङ ।शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ राख्न प्रस्ताव गरेको छ । अहिलेको ५० लाखको सीमा न्यून भएको भन्दै मन्त्रालयले बढाएर ५ करोड रुपैयाँ (५ लाख डलर) तोक्ने भन्दै त्यसमा अर्थ मन्त्रालयको सहमति...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
सुर्खेत ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाले सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको तयारी गरिरहँदा अन्य केही कम्युनिस्ट घटकहरू भने पार्टी स्थापना दिवस सर्वहारा शैलीमा मनाउने चाँजोपाँजो मिलाउँदै छन् । कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौँ ।सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकृत काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।समायोजन भएर खटिएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिए प्रशासकीय प्रमुख वा अधिकारी आफैं कारबाहीमा पर्ने भएका छन्। कर्मचारी समायोजनपछि विभिन्न निकायमा समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराएको र जिम्मेवारी नदिएको भन्दै कर्मचारी फर्कने क्रम सुरु भएपछि सरकारले त्यसरी...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
मकवानपुर ।भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो। प्रहरीले ४८ किलो आठ सय ग्राम गाँजासहित कारचालक बिहार...