बैशाख १५, २०८१, शनिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । भारतका ६ एयरलाइन्स डुबेका छन् । भारतमा सन् २०१२ यता ५ वटा एयरलाइन्स डुबेका हुन् । किङ फिसर विजय माल्याको कम्पनी सन् २०१२ मा बन्द भयो । त्यसैगरि हालै मात्रै जेट एयरवेज पनि बन्द भएकोे छ । सन्...
लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेसँगै चेन्नई एक स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो । चेन्नईको ११ खेलबाट १६ अंक छ । यसअघि...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका१, साहुखर्कमा बस दुर्घटनामा हुँदा ५ जनाको ज्यान गएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना६ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा तीन पुरुष र दुई महिला...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राती १२ बजेबाट कार्यान्वयन हुने गरी प्रति किलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
रसुवा । रसुवाका रहेका केही बैंकले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सुरु गरेका छन् । जनता बैंक र नेपाल बैंकले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सुरु गरेका हुन् ।निवेदन दिने भूकम्पपीडितलाई सहुलियत ऋण दिन थालिएको ती बैंकले जनाएको समाचार आजको नयाँ पत्रिका...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रूपैयाँ थप कमिसन दिने निर्णय गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरू विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिब २८ रूपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुने...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा करिब साढे छार खर्ब अपुग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएको हो । सम्मेलनमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका लागि बजेट...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । हिन्दू राज्य स्थापना र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आन्दोलनरत राप्रपासँग सरकारले मंगलबार वार्ता गरेको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानको दायराभित्र बसेर मात्र माग सम्बोधन गर्न सकिने जवाफ राप्रपालाई दिएका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालीका...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर, केही...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत र वन कार्यालयका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मंगलबार दायर दुई मुद्दामा आठ जनालाई प्रतिवादी बनाइएको छ । आयोगले नक्कली कागजपत्रका आधारमा एउटाको जग्गा अर्काे व्यक्तिको नाममा पास गरिदिने मालोपात...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिमयुक्त पेट्रोलपम्प हटाउने भएको छ । मापदण्डविपरीत सडक आसपास र जनघनत्व बढी भएका ठाउँमा रहेका पेट्रोलपम्प हटाउन लागेको महानगरले जनाएको छ । महानगरले सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा प्रहरी र आयल निगमका प्रतिनिधि सम्मिलित...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड रूपैयाँ घाटा बेहोरेको छ । रानीपोखरी पुनर्निर्माण गर्न १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइडकँडेलके एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । काम सुरु गर्न महानगरले दुई करोड तीन...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७६
काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं, एजेन्सी । भारतमा आज भैरहेको मतदानमा औसत ५२ प्रतिशत मतदान भएको छ । १५ राज्यको ११६ सिटका लागि चलिरहेको मतदानमा सबैभन्दा बढी ६८ प्रतिशत मतदान पश्चिम बंगालमा भएको छ । गएको दुई चरणमा पनि सबैभन्दा बढी मतदान पश्चिम बंगालमै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
कांग्रेस अध्यक्ष राहुललाई राफेलको राहुले पिरोल्दै गइरहेको छ राफेल सम्बन्धी विवादमा सुप्रिम कोर्टले आज फेरि राहुललाई नोटिस जारी गरेको छ । काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीले दिएको सपष्टिकरणले भारतको सर्वोच्च अदालतको चित्त बुझेन् । सर्वोच्च अदालतले राहुल गान्धीलाई आज...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाविद तथा अधिकारकर्मी सहितको नागरिकहरुको सहभागितामा २०७६ साल बैशाख ११ गते बुधबारका दिन प्रदर्शनी हुने भएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संघीय शिक्षा ऐन तत्काल जारी गर्न...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज १५ राज्यका ११६ सिटमा निर्वाचन भइरहेको छ । आजको निर्वाचन कैयन दिग्गज भारतीय नेताको भाग्य इविएममा कैद हुँदैछ । काठमाडौं । जीवनमा पहिलो पटक संसद् निर्वाचन लडिरहेका भाजपा अध्यक्ष अमित शाहको भाग्य परीक्षण आज हुँदैछ...