बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाले सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको तयारी गरिरहँदा अन्य केही कम्युनिस्ट घटकहरू भने पार्टी स्थापना दिवस सर्वहारा शैलीमा मनाउने चाँजोपाँजो मिलाउँदै छन् । कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा...
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।समायोजन भएर खटिएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिए प्रशासकीय प्रमुख वा अधिकारी आफैं कारबाहीमा पर्ने भएका छन्। कर्मचारी समायोजनपछि विभिन्न निकायमा समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराएको र जिम्मेवारी नदिएको भन्दै कर्मचारी फर्कने क्रम सुरु भएपछि सरकारले त्यसरी...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
मकवानपुर ।भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो। प्रहरीले ४८ किलो आठ सय ग्राम गाँजासहित कारचालक बिहार...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ। मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्,...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सिन्धुपाल्चोककी कान्छीमाया तामाङले काठमाडौंमा ठेलामा तरकारी व्यापार गरेको एक वर्ष भयो । १५ हजारमा ठेला किनेर सुरु गरेको व्यवसायले उनी चारजनाको परिवार पालिरहेकी थिइन् । तर, फुटपाथमा राखेको भन्दै महनगरले उनको ठेला जफत गरिदियो । ठेला खोसिएपछि तामाङको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा परी कम्तीमा दुई सय सातजनाको ज्यान गएको छ भने चार सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।होटेल र चर्चलाई लक्षित गरी आइतबार आठ स्थानमा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठानमा पुस्तक प्रदर्शनी २०७६ वैशाख ८ गते आइतवारदेखि शुरु भएको छ। नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आयोजित पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । सो अवसरमा कुलपति उप्रेतीले पाठकहरूको मागलाई ध्यानमा राखेर प्रज्ञाप्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
हैदरावाद । स्पम्र्सको उत्पादनका लागि आवश्यक वाई क्रोमोजोम घट्दा भारतीय पुरुषमा नपुंसकता देखिएको अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । साइन्टिफिक रिपोर्ट्र्स पत्रिकामा प्रकाशित शोधपत्रमा भनिएको छ, नश्लीयता, स्वजातीय विवाह तथा लामो समयसम्म भौगोलिक बिसमताका कारण भारतीय पुरुषमा यी क्रोमोजोम घटाउन अहम...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
इजरायलका अनुसंधानकर्ताले ३ डि प्रिन्टिग प्रविधिबाट मुटु बनाउने सफलता पाएका छन । यो मुटु मानव कोशिकाबाट बनाइएको हो । काठमाडौं । मुटुरोगले विश्वभर वर्षेनी करोडौं मानिस मर्ने गर्छन । मुटु मानव शरीरमा अति महत्वपूर्ण अंग हुनुका साथै अत्यन्त जटिल संरचना...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
श्रीलंका को राजधानी कोलंबो सहित विभिन्न ६ स्थानमा भएको बम विस्फोटमा परि १२९ जनाको मृत्यृ भएको पुष्टि भैसकेको छ भने ३०० भन्दा धेरै घाइते भएका छन् । इस्टरको समयमा भएको श्रृखंलावद्ध विष्फोटले श्रीलंका आतंकित भएको छ । राजधानी कोलम्बो लगायतका...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौ। प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सवके अयोजना गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान, इटहरीको सहआयोजनामा यही वैशाख २७ र २८ गते हुने उक्त दुई दिने बहुभाषिक सङ्गीत महोत्सवमा प्रदेशका...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ४ गुणा ४ सय मिटर रिले दौडमा एपिएफ क्लबले स्वर्ण जितेको छ । दाङ, बेलझुन्डीमा आइतबार भएको प्रतियोगितामा एपिएफका सत्यबहादुर बुढा, आशिष चौधरी, शिवराज पार्की र निरप्रताप महतोले स्वर्ण जिते । उनीहरूले निर्धारित...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
यस गाउँमा कसैले चुनाव प्रचार गरेका ५१ रूपैयाँ जरिवाना लाग्छ । के तपाईं पत्याउनु हुन्छ यस गाउँमा मतदान सत प्रतिशत हुने गर्छ । काठमाडौं । जुनसुकै देशमा ७० प्रतिशत मतदानलाई सफल र राम्रो मानिन्छ । तर, भारतको गुजरात राज्यमा एउटा...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ३ गतेदेखि ७ गतेसम्म आयोजित पाँच दिने नाटक लेखन कार्यशालामा देशका विभिन्न स्थानबाट...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
पूर्वी पहाडी जिल्ला भोजपुरकी स्रष्टा कविता राई आफ्नो पहिलो कविताकृतिसहित आएकी छन् । पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाउँदै पछिल्लो समय शिक्षण पेशामा संलग्न रहेकी राईको कविताकृति आमा र जून शनिबार सिटीम्याक्स, बागबजारमा भोजपुरका सङ्घीय सांसद सुदन किराती, नेपाल...