जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडाैं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की२ खाली भएको छ । सरकारले उपनिर्वाचन घोषणा त गरेको छैन । तर, सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चापरिचर्चा सुरु भएको छ ।विद्यार्थी राजनीतिबाट...


लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
राजविराज ।सरकारी कागजात र छाप किर्ते गरी उपभोक्ता समिति बनाएर सरकारी बजेट फुत्काउन खोजेको आरोप लागेका पूर्वसभासद बीपी यादव र राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डललाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ । यादव पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौँ ।नेपाल सरकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरूले समायोजनासम्बन्धी ऐनविपरीत संघअन्तर्गतका कार्यालयमा काज सरुवा...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौँ ।बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन् । नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र दाहालले मापदण्डमा...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
मेलम्चीघ्याङ ।चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको होमस्टे (घरबास) गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झन्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो। पुनर्निर्माणलाई अन्तिम चरणमा पु-याएका उनीहरुले पर्यटन प्रवद्र्धन...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
पाल्पा ।जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो। यो निर्णयबाट अभिभावक खुसी भएका छन्।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं ।पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका थिए। विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
नेपालगन्ज ।भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो। भारतको नयाँ नीतिका कारण नेपालगन्जबाट निकासी...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडाैं । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडाैं । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् ।किरण पक्राउ...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
भारतमा ९५ सिटका लागि भएको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । चुनावका दौरान कतिपय ठाउँमा हिंसा भएका छन भने एक ठाउँमा भोटिंग मेशिन समेत तोडफोड भएको छ, यसका वावजुद ६६ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
प्राय हाजिरी जवाफ प्रतियोगितामा सोधिने आम प्रश्न हुन्थ्यो, विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति कहाँ छ ? यसको उत्तर अरु देशका मानिसका लागि कठीन होला तर बुद्ध धर्मप्रतिको सद्भाव, लगावका कारण वा बुद्ध नेपालमा जन्मिएका कारण पनि सामान्य नेपालीलाई भने सहज...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा भन्ने नारासहित नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु गरिएको हो । सय...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौं । लगातार तीन खेलमा पराजय भोगेको सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नई दिएको १३३ रनको लक्ष्य हैदरावादले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
फोब्र्स पत्रिकाले संसारभरका अर्बपतिबारे चर्चा गरिराख्छ । पत्रिकाले विश्वका १८२६ अर्बपतिलाई नामांकित गरेको छ । यी १८२६ अर्बपतिहरुमा झण्डै १३ प्रतिशत महिला अर्बपति रहेका छन । १० अप्रिल २०१९ को तथ्यांक अनुसार विश्वमा २२४ जना महिला अर्बपति छन । यी...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
सोलुखुम्बु ।वैशाख १ गते बिहान तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थलीतर्फ उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट अनियन्त्रित हुँदै हेलिपार्किङमा रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर तीन जनाको मृत्यु भएको घटनाले सरोकारवालाहरू झस्किएका छन्। सरोकारवालाहरूले यसको विकल्पको खोजी पनि...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७६
काठमाडौँ । काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ...