बैशाख २७, २०८१, बिहिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
राहुलले निर्वाचनमा नामांकनका लागि पेश गरेको नागरिकता र डिग्री माथि प्रश्न चिन्ह लागेको छ । यी दस्तावेजमा उनको नाम राउल विंची लेखिएको पाइएको छ । काठमाडौ ।कांग्रेस अध्यक्ष राहुल गान्धीको नाममा नयाँ विवाद जोडिएको छ । भारतको राजनीतिक वृत्तमा उनको...
लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
बिर्तामोड ।इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् । घटनास्थल अवलोकनपछि उनीहरूले शुक्रबार यस्तो निष्कर्ष निकालेका हुन् । मेचीनगर६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं । इण्डियन नेसनल कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विषयक मामलामा इलाहावाद हाइ कोर्टले आदेश जारी गरेको छ । इलाहावाद हाइ कोर्टको लखनउ खण्डपीठले राहुल गान्धी भारतीय नागरिक भएनभएको बारे छिट्टै निर्णय गर्न केन्द्र सरकारलाई आदेश दिएको छ ।अदालतमा राहुल...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौँ । प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडाैं । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे हकवालालाई आर्थिक सहायतास्वरूप ३४ करोड २५ लाख रुपियाँ खर्चेको छ। सरकारले चालू आर्थिक वर्षको ८ महिना अर्थात् गएको साउनदेखि फागुनको दोस्रो सातासम्म ५ सय २४ जना मृतकका हकवालालाई उक्त रकम खर्चेको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं ।कप्तान विराट कोहलीले सतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । २ सय १४ रनको लक्ष्य पछ्याएको कोलकाताले...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं ।विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
दाङ ।सात दिदीबहिनीमा सबैभन्दा कान्छी । त्यसमा एउटा दाजु र भाइ पनि छ । परिवारकी कान्छी छोरी भएकाले टोलछिमेकमा उनी कान्छी भनेर चिनिन्छन् । ताप्लेजुङ जिल्लाको चाँगे २ की यिनै कान्छीको राष्ट्रियस्तरमा भने एउटा परिचय स्थापित छ, सफल राष्ट्रिय खेलाडी...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौँ ।छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
दाङ ।खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ। व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउनपाएका छैनन्। राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ। उनीहरुले चाहेअनुसार समय म्यानेज गर्न पाइरहेका छैनन्,...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
दैलेख ।कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ। दुल्लु नगरपालिका१ तल्लो डुंगेश्वरमा रसुवासूर्य जेभीमार्फत बन्न लागेका पुल र सडकका लागि सो क्रसर...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
नेपालगन्ज ।बाँकेको राप्तीसोनारी गाउँपालिका१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए। निकुञ्जका वन्यजन्तुपीडित भण्डारीले...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए। सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिसअनुसार प्रधानमन्त्री ओलीले...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडाैं । नेपालको पहिलो भूउपग्रह नेपाली स्याट१ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडाैै । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
भर्खरै काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। अहिले साँझपख असिना पानी सहित हावाहुरी समेत चलेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भूभागमा मौसम बदली रहने छ । स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
विवादस्पद कम्पनी पप्पु कन्स्ट्रक्सन बीढी नै चर्चामा आउने गरेको छ । खाशगरि २०७५ भदौमा ठिकुलिया पुलको पिलरमा ठोक्किएर पाँच जनाको निधन भएपछि यस कम्पनीले गर्ने ठेक्का लिएका निर्माणाधिन आयोजनाहरुको खोजविन शुरु भएको हो यस पप्पु कन्स्ट्रक्सन प्रा.लि.का मुख्य सञ्चालक हरिनारायणप्रसाद...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राति कोलकाताको इडन गार्डेनमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । कोलकाता जसरी पनि खेल जितेर खेलमा फर्कन चाहान्छ । बैंग्लोर पनि खेल जितेर प्लेअफको सम्भावनालाई जिवितै राख्न चाहान्छ ।...