जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं ।कप्तान विराट कोहलीले सतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । २ सय १४ रनको लक्ष्य पछ्याएको कोलकाताले...
लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौँ ।छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
दाङ ।खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ। व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउनपाएका छैनन्। राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ। उनीहरुले चाहेअनुसार समय म्यानेज गर्न पाइरहेका छैनन्,...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
दैलेख ।कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ। दुल्लु नगरपालिका१ तल्लो डुंगेश्वरमा रसुवासूर्य जेभीमार्फत बन्न लागेका पुल र सडकका लागि सो क्रसर...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
नेपालगन्ज ।बाँकेको राप्तीसोनारी गाउँपालिका१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए। निकुञ्जका वन्यजन्तुपीडित भण्डारीले...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए। सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिसअनुसार प्रधानमन्त्री ओलीले...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडाैं । नेपालको पहिलो भूउपग्रह नेपाली स्याट१ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७६
काठमाडाैै । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
भर्खरै काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। अहिले साँझपख असिना पानी सहित हावाहुरी समेत चलेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भूभागमा मौसम बदली रहने छ । स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
विवादस्पद कम्पनी पप्पु कन्स्ट्रक्सन बीढी नै चर्चामा आउने गरेको छ । खाशगरि २०७५ भदौमा ठिकुलिया पुलको पिलरमा ठोक्किएर पाँच जनाको निधन भएपछि यस कम्पनीले गर्ने ठेक्का लिएका निर्माणाधिन आयोजनाहरुको खोजविन शुरु भएको हो यस पप्पु कन्स्ट्रक्सन प्रा.लि.का मुख्य सञ्चालक हरिनारायणप्रसाद...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राति कोलकाताको इडन गार्डेनमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । कोलकाता जसरी पनि खेल जितेर खेलमा फर्कन चाहान्छ । बैंग्लोर पनि खेल जितेर प्लेअफको सम्भावनालाई जिवितै राख्न चाहान्छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
इंग्लैंडमा आयोजना हुने विश्वकप क्रिकेट २०१९को लागि १५ सदस्यीय पाकिस्तानी टिमको घोषणा भएको छ । टिमको कप्तानी सरफराज अहमदले गर्नेछन् । पूर्व क्रिकेटर इन्जमामुल हकको अगुवाइमा भएको राष्ट्रिय छनौट समितिले १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमका सदस्यहरु यस...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं, एजेन्सी शुक्रबार, गुजरातको सुरेन्द्रनगरस्थित बडवानमा कांग्रेसको चुनावी र्यालीलाई सम्बोधन गरिरहेका युवा नेता हार्दिक पटेललाई मञ्चमा पुगेर एक व्यक्तिले झापड हानेका छन् । झापड हान्ने व्यक्तिलाई कांग्रेस कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए । कुटपिटका कारण ती व्यक्ति...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
भारतीय कांग्रेसको राष्ट्रिय प्रवक्ता प्रियंका चतुर्वेदीले राजीनामा गरेकी छन् । उनी राष्ट्रिय स्तरका बहसमा कांग्रेसको पक्ष प्रखरताका साथ राख्ने पंक्तिमा आउँथिन्, उनले राजीनामा पत्र कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पठाएकी छन् । नयाँ दिल्ली, एजेन्सी । कांग्रेस प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । चिसो मौसममा मात्र होइन, गर्मीमा पनि छालाको हेरचाह गर्नु आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान । छाला स्वस्थ राख्न फलफूल र हरियो सागपात खानुपर्ने चिकित्सक बताउँछन् । उनीहरूका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
उत्तर पश्चिम पाकिस्तानको खैबर पख्तुन ख्वा प्रान्तस्थित प्राचीन बौद्ध स्थल भमलामा थुप्रै पुरातात्विक संपदाहरु भेटिए। तीमध्ये सबैभन्दा महत्वपूर्ण चाँँहि चौध मिटर लामो सुतीरहेका बुद्धको मू्र्ति हो। पुरातत्वविद्हरु इश्वीको तेश्रो शताब्दीमा बनेको सो मूर्ति त्यस किसिमका संसारकै सबैभन्दा पुराना बुद्ध मूर्तिहरुमध्ये...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर एभरेष्ट बेसक्याम्प विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताएकी छन् । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटललाई उसको घरेलु मैदानमै ४० रनले पराजित गरेको छ । १६९ रनको लक्ष्य पछ्याएको दिल्ली १२८ रनमा समेटिएपछि मुम्बईले चालू आइपिएलमा छैठौं जित निकालेको हो । दिल्लीका...