बैशाख १५, २०८१, शनिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं । भूकम्पमा ढलेका धरहरा र काष्ठमण्डपको पुनर्निर्माणले गति लिएको छ । अहिलेसम्म धरहराको १२ र काष्ठमण्डपको १० प्रतिशत काम सकिएको सरकारी निकायको तथ्यांक छ । गत माघ १४ मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीचको समन्वयमा ठेकेदार कम्पनीलाई...
लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं । भारतीय टोलीका पूर्वओपनर ब्याट्सम्यान गौतम गम्भीरले राजनीतिमा ओपनिङ गरेका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट इस्ट दिल्लीको उम्मेदवार बनेपछि गौतमको राजनीतिक यात्रा सुरु भएको हो । भाजपाले हिजो साँझ यो सिटका लागि गौतमको नाम सार्वजनिक...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं । दिल्ली क्यापिटल इण्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराएपछि दिल्ली अंकतालिकामा दु्ई स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो । दिल्लीको ११ खेलबाट १४ अंक छ । यसअघि शीर्ष...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
भोजपुर । नयाँ वर्ष २०७६ को अवसर पारेर भोजपुर स्थित अरुण गाउँपालिकाको वडा नम्बर५, याकुमा नाटक जोडी परेवा प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा उक्त नाटक प्रदर्शन गरिएको आयोजक अरुण कलासाहित्य समाज अध्यक्ष अनिश ढकालले जानकारी दिएका...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडाैं । कार्यालय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो। सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ। तर तपाईं ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभयो भने अवस्था फरक पाउनुहुन्छ। त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन्। सेवाग्राहीको बढी...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ । विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत एक सय २० जना नेपाली तलब माग्दै उच्च अदालत धाइरहेका छन् । कतारको श्रम विभाग र नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरू उच्च अदालत धाउन बाध्य हुनुपरेको हो । हामी श्रम...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्लीकाठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए । हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् । ६ महिना लामो उपचारपछि तगिंँदै गरेका उनमा काठमाडौंदिल्ली बसबाट यात्रा गर्ने आँट...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए सोफावाला । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
बेइजिङ ।चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो सुधार र खुलापन। सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो। चीनमा लगानी गर्न न कुनै मुलुक...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं ।काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ। अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं ।दूरसञ्चार कम्पनी एनसेलआजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडाैं । ०७२ सालको भूकम्पबाट ध्वस्त भएकामध्ये ३२ जिल्लामा चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार सात सय ७२ विद्यालय निर्माणाधीन छन् भने तीन सय ९८ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन् । राष्ट्रिय...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडाैं । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
धनगढी । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
एजेन्सी । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७७ जिल्ला अध्यक्षमध्ये दुई मात्रै महिला छन् । नेकपाको जिल्ला अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल र काभ्रेपलाञ्चोककी रुकु चौलागाई मात्रै महिला हुन् । यो कूल संख्याको साढे दुई प्रतिशत मात्रै हो । नेकपाले महिला...