बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं, एजेन्सी । २५ मे मा आफ्नो ४७ औं जन्मदिन मनाएका बलिउड निर्देशक तथा फिल्ममेकर करन जौहरलाई उनका मित्र वन्धु, आफन्त तथा कला क्षेत्रसँग सम्बन्धित थुप्रैले बधाई तथा शुभकामना दिए । शुभकामना दिनेको भिडमा न्युयोर्कलाई आफ्नो कर्मथलो बनाएका नेपाली डिजाइनर...
लोकसंवाद संवाददाता,   जेठ १३, २०७६


लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका५ का वडाअध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वडाअध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको दुई लाख...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौ । युवा गायक अशोक मुकारूङ एकल साङ्गीतिक साँझको आयोजना हुने भएको छ । पार्क पुस्तकालय अभियानका लागि अक्षयकोष निर्माणको सहयोगार्थ उर्वरा फाउन्डेशनको आयोजनामा कार्यक्रम २०७६ जेठ २४ गते काठमाडौँको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा आयोजना हुन लागेको जानकारी फाउन्डेशनले दिएको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
डोल्पा । फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शेफोक्सुन्डो गाउँपालिका८ रिग्मो गाउँमा अवस्थित...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
मकवानपुर । १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालतले ९ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
रसुवा । भूकम्पपछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
दाङ। प्राकृतिक विपतमा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपतमा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडाैं । सिरहा कर्जन्हा नगरपालिका११ बस्तीपुरको हटलेटवा गाउँकी २९ वर्षीया रितुदेवी ७ जेठ बिहान ६ वर्षीया छोरी पूजाका लागि खाना पकाएर घाँस काट्न गइन् । उनी करिब ११ बजेतिर घर फर्किन् । विद्यालयबाट फर्किएपछि खाना खान भनेर बिछ्यौनामा सुतेकी आमालाई...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
जनकपुर ।प्रदेश ५ का सांसदले निर्वाचन क्षेत्र विकास कोषको माग गर्दै बजेट माग्न लबिइङ थालेका छन् । छुट्टाछुट्टै माग गर्दै आएका नेकपाका सांसदले शनिबार बुटवलमा भएको संसदीय दल बैठकमा सामूहिक रूपमा कोषको माग गरेका हुन् । सामूहिक रूपले मौखिक माग...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोटमहादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्म्विपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ । १२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं। लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं ।कुनै समय निजामती सेवामा २० वर्ष सेवा गर्दा पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवासुविधा दिई घर पठाउने चलन थियो यसलाई भनिन्थ्यो पानी बढुवा । यस प्रचलनलाई निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) को नामले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । ६० वर्षदेखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिल दुई महिनाअघि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । गत १७ चैतमा ब्रिटिस काउन्सिल सर्भिसेस नेपालको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । सन् १९५९ देखि नेपालमा स्थापित काउन्सिलले आइइएलटिएस...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं ।सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च सकेनन् । आव ०७४/७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएका थिए । महालेखानियन्त्रकको...