जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्याण्ड र अस्ट्रेलियाले विजयी सुरुवात गरेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो । न्युजिल्याण्डले १३७ रनको लक्ष्य १६.१ ओभरमै विकेट नगुमाएरै पूरा गर्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मार्टिन...
लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
लोकसंवाद संवाददाता,   जेठ १९, २०७६


लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । गायक झलक विवशको नयाँ गीत बोलको म्युजिक भिडियो २०७६ जेठ १८ गते शनिवार सार्वजनिक गरिएकोे छ । गायक विवश स्वयम्को शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुवार, एलिना श्रेष्ठ, राजु थापा मगर र सङ्गीता अधिकारीको अभिनय रहेको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । अभिनेता जीवन थापा क्षितिजद्वारा अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ईश्वर बस्नेत र गायिका अञ्जु राईको स्वर रहेको दुनियाँले तारिफ गर्ने माया गरौँला बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा निकेश तामाङको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
बाँके । सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबिचको छलफल कार्यक्रममा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा मात्रै करीब तीन हजार नागरिक बेरोजगार रहेको आँकडा सार्वजनिक भएको छ । स्थानीयस्तरमा बेरोजगार नागरिकको लगत संकलन गर्ने उद्देश्य राखेर नगरपालिकाले बेरोजगरहरुलाई दुई महिनाको समय लगाएर बेरोजगार फारम भराएको थियो । सूचीकृत बेरोजगार व्यक्तिलाई...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन दिएको एनएमसी जानकारी दिएको छन् । मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त संख्याको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
काठमाडौ । तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि बढाउने भएकोे छ । उपत्यका काठ चक्रपथको लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
तनहुँ । मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ । गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० मौरीसहित वितरण गरिएको हो । स्थानीयवासीलाई आयआर्जनमा सघाउन र...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ । बेनी नगरपालिका५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यूटावर निर्माण गर्न लागिएको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
बाँके । नेपालगन्जउपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुव्र्यसनी रहेको आंकडा सार्वजनिक गरिएको छ । लागुऔषध दुव्र्यसनविरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुव्र्यसनी फेला परेको हो । उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
बाग्लुङ । धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको जानकारी दिएका छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका स्थित बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएको विद्यालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
बैताडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
छैनन भनम छन छोराछोरी, फर्किनन् घर बाबुआमा नमरी छोरो अमेरिका छ, छोरी जापानतिर छ तिनले त बिर्से बाबुआमा, हाम्लाई तिनकै पीर छ । गायक शिरिष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा 'छोरा अमेरीका छ' काे यी गीतका हरफ सुन्नेबित्तिकै विदेशिएका...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो को घरमा उक्त ऐतिहासिक दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
डडेल्धुरा । डडेल्धुरा जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको जर्किन राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेकै हुन्छन् ।...