जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
धादिङ । कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका ३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका ३ का...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७६


लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
श्रीलङ्कामा जारी एसीसी यु१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यु१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली बुधवार नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यसका विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रूपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेंगु...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्नुभएको छ । मंगलवार मात्र उत्तर कोरियाले दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले उनीसँग पदबाट राजीनामा मागेको ट्रम्पले बताएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
कालोपत्रको काम थालिएको दिक्तेलखानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैयाँ लगानीमा सो सडक कालोपत्रेको काम थालिएको हो । करिब ११ किलोमिटर लम्बाइ रहेको सो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरू केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत रहेका उक्त आन्दोलनको अगुवाइ गर्दै आएका चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं, एजेन्सी । हाल अमेरिकी कलेजका विद्यार्थीले देश बाहिरका अन्य संघर्षरत लेखकबाट आफ्नो कलेजको गृहकार्य गराउने गरेका छन् । यसलाई पनि अब कामका रुपमा अमेरिका, अस्ट्रेलिया तथा ब्रिटेनमा हेरिन थालेको छ । यसले विद्यार्थीको काम मात्र नभएर लेखकको पनि राम्रो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं : विश्वकप छनोटको दोस्रो चरणमा नेपालले पहिलो जीत हात पारेको छ । नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २० ले पराजित गरेको हो । अन्जन विष्टले नेपालका लागि दुवै गोल गरे । उनले खेल सुरु भएको तेस्रो मिनेटमै नेपाललाई...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
श्रीलङ्कामा जारी एसीसी यु१९ एसिया कप क्रिकेटअन्तर्गत मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १६० रनले पराजित गरेको छ । श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५०...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडौं : वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ बैरागी काइँलालाई यस वर्षको बीपी साहित्य सम्मान प्रदान गरिएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले मंगलवार यहाँ एक कार्यक्रमको आयोजना गरी एक लाख एक हजार रुपैयाँ राशिसहितको उक्त सम्मान उहाँलाई प्रदान गरेको हो...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
नेपाली समाजमा पछिल्लो समय आत्महत्या भयानक बन्दै गएको अवस्था छ । हरेक क्षणजसो मान्छेले आत्महत्या गरिरहेको तथ्यांकले देखाएका छन् । वास्तवमा आत्महत्याको समाजशास्त्रीय पक्ष के हो ? यस विषयमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख समाजशास्त्री प्रा.डा. लयप्रसाद...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आआफ्नो मुलुकबाट स्वीच थिचेर समुद्घाटन गर्नुभयो । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
१ सेप्टेम्बर (१७ भाद्र) इडिन्बर्ग : शहरको अध्ययन गर्ने उद्देश्यले बाहिर निस्किएँ । साँझ थकित भएर फर्र्किएँ । यस घुमाइले मलाई शहर पनि देखायो र एक्लोपनलाई बिर्सन सहयोग पनि गर्यो । मैले घुमेका स्थानहरूमा काइटन हल, जहाँबाट शहरको सुन्दर दृश्य...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडौं, एजेन्सी । चीनको सिंगोजीन कम्पनीलाई बिरालोको पहिलो क्लोन बनाउने सफलता मिलेको छ । गार्लिक नामक पाल्तु बिरालोको यो हुबहु नक्कल हो । गार्लिक बिरालो मरेको ७ महिनापछि उसको क्लोन बिरालो जन्मिएको हो । गोजीन क्लोन बनाउने बेइजिंगको पहिलो र...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडाैँ । काठमाडाैँमापहिलो पटक विद्युतीय बससेवा २०७६ भाद्र २३ गते सोमबार देखि सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुन्दर यातायात प्रालिले भित्र्याएकँदुई विद्युतीय बसको विधवत रुपमा उद्घाटन गर्नुभए पछिविद्युतीय बससेवासञ्चालनमा आएको हो । एक करोड ६२ लाख...