जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
संयुक्त राज्य अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ । अमेरिकाले अन्य...
लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६


लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं । केही हप्तादेखि काठमाडौंमा फैलिएको डेंगु संक्रमण कम हुँदै गएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई दिनदेखि डेंगुका बिरामी घट्दै गएका जानकारी अस्पतालले दिएको छ । दुई हप्तासम्म दैनिक एक हजार जनासम्म डेंगु परीक्षण...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर दिने विभिन्न पदकहरू विभिन्न चिकित्सकहरूले समेत पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह नेपालकै दोस्रो ठूलो पदवी सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी)बाट विभूषित हुनुहुने भएको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं । ललितपुर महानगरपालिका वडा नं २४ स्थित धापाखेलमा नयाँ नृत्य, तथा योग प्रशिक्षण केन्द्र सञ्चानमा आएकाे छ । २०७६आश्विन १ गते ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्यालले उद्घाटन गनुभएको उक्त केन्द्रले धापाखेल तथा त्यस वरपर सुनाकोठी, ठेचो लगायतका मानिसहरुलाई नृत्यतथा...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं, एजेन्सी । रोचक तथा अनौठो ट्वीट गर्ने मामिलामा उद्योगपति आनन्द महिन्द्रा चर्चित छन् । उनले १७ सेप्टेम्बरको बिहान एउटा ट्वीट गर्दै ट्विटरमा नयाँ बहस छेडे । उनले सिधा अनि उल्टो बसको एउटा फोटो अपलोड गर्दै फलोअर्सलाई यसका बारे रोचक...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको मलाई पनि रहर छ ठूलो मान्छे बन्ने ... बाेलको गीतसार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं, एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अगस्टमा पत्र लेख्दै प्योंगयांग भ्रमणका लागि निमंत्रण गरेका थिए । दक्षिण कोरियाको मिडियाले आफ्नो रिपोर्टमा यो दावी गरेका थिए । रिर्पोटका अनुसार १३ सेप्टेम्बरमा किमलाई जवाफ दिंदै...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
नेपाल लामो समयको राजनीतिक उतारचढावबाट भर्खरै एउटा निश्चित मार्गमा हिँड्ने प्रयासमा छ । ७० वर्षदेखिको नेपाली जनताको संविधान अर्थात् जनताबाटै बनाइएको संविधानको अधीनमा रहेर शासित हुने नेपाली जनताको चाहना संविधानसभामार्फत् बनेको हालको नेपालको संविधान, २०७२ ले पूरा गरिदिएको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौं । हाम्रो शरीरमा विभिन्न कारणले सामान्यदेखि जटिल किसिमसम्मका मिर्गौलाको समस्या देखिने गर्छ । तीमध्ये धेरैमा देखापर्ने एउटा समस्या हो- मिर्गौलाको पत्थरी । पिसाबमा पाइने विभिन्न विकार र खनिज पदार्थको सम्मिश्रणबाट बनेको ठोस पदार्थ मुत्र प्रणालीमा बन्ने पत्थरी हो ।...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले नेपालमा बोलिने १२३ भाषा र १२५ जातिको लोकसाहित्य र संस्कृतिको समग्र विषयबस्तुलाई समावेश गरेरपरिचय प्रस्तुत गर्ने गरी लोकवार्ता कोश प्रकाशन गर्ने तयारी थालेकाे जनाएकाे छ । प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवसमेतको उपस्थितिमा र साहित्य बालसाहित्य...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौं । हाल देशभर डेंगुले आतंक मच्चाएको छ । सरकारी तथ्यांकअनुसार हालसम्म देशभर सात हजार ३७० जना डेंगुबाट प्रभावित भइसकेका छन् भने डेंगुबाटै छ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म प्रदेश ३ मा तीन हजार ९२९ जना, प्रदेश १ मा...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा बिहीवार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १५...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीवार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ । अफगानिस्तानको...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
यस वर्षको राष्ट्रिय विज्ञान पुरस्कार साइन्स इन्फोटेक अनलाइनका प्रधानसम्पादक गोपाल भण्डारी र एबीसी टेलिभिजनकी समाचार वाचिका सन्तोषी अधिकारीलाई प्रदान गरिएको छ । पत्रकारद्वय भण्डारी र अधिकारीले विज्ञान र प्रविधिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पुर्याएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
जापान र दक्षिण कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ । समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो । दक्षिणको कोरियाको...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपीडी)तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपीडीतर्फको टिकट बिहीवार निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौं । राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । भदौ ३१ गते राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई प्रतिनिधिसभाले बिहीवार सर्वसम्मतिले पारित गरेको हो । राहदानी विधेकका बारेमा कांग्रेस सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीप...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता कल्याणकारी कोषमा कम कटौती हुने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता अधिकृत तहको ९ देखि...