जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
पाेखरा । गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन्...


लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
मकवानपुर । थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन बिष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका बिष्ट लगायत १० जनालाई ३ बुक तास, नगद १७ हजार ८ सय ३५ रुपैयाँ र ५ सय ८० भारतीय रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
कैलाली । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर सिंहलाई २०६८ मंसिर १८ सोही उपमहानगरपालिका-८ धनगढीस्थित दुर्गा मन्दिरमा लागेको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले १० दिन कैद र...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका-२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
एजेन्सी । अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा एक जना मुख्य तालिबान कमान्डर सहित आठ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । अफगान सेनाद्वारा जारी वक्तव्यमा आइतबार भएको उक्त भिडन्तमा तालिबान कमान्डर मुल्लाह खक्सारको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
एजेन्सी । चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो । अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ । वेस्ट जोर्डान प्रहरी विभागका अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
पाेखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र प्रभावकारी हुने बताउनु भएको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका९ शान्तिवनमा निर्माण सम्पन्न भएको ढल एवं स्ल्याबको आज उद्घाटन...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका सन्दर्भमा प्रसूति बिदाको अभ्याससम्बन्धी छलफलपछि...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडाैं । बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् । कोभिड१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यावसायिक सक्रियता र गतिविधि पनि...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
एजेन्सी । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाबीचको विवादले बसपार्क सञ्चालन तथा व्यवस्थापनमा ढिलाइ भएको हो । नगरपालिकाले सञ्चालनको तयारी गरिरहेकै बेला व्यवसायीले आफूहरुको स्वामित्व...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
चितवन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिननौबिसे सडकखण्ड क्षतविक्षत् भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
स्याङ्जा । आँधीखोला गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क एभोकाडोका (घ्यू फल)बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १८ विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई गाउँपालिकाले एभोकाडोका बिरुवा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले विद्यार्थीलाई अध्ययन सँगसँगै व्यावहारिक ज्ञानका माध्यमबाट...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्बाट प्रभावित घर परिवारलाई राहत वितरण गर्नुका साथै पहिराबाट प्रभावित स्थानीयलाई सुरक्षीत स्थानमा लगिएको छ । केही दिनदेखि लगातार भएको वर्षाका कारण शुक्रबार बेलकोटगढी नगरपालिका८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५ माझगाउँमा पहिराका...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडाैं । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा...