जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
काठमाडौँ । काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश...
लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
सिन्धुपाल्चोक । धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
दाङ । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको रु एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ । उपचार केन्द्र...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
जुम्ला । जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो । साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
बारा । बारामा गत आर्थिक वर्षमा एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ । आर्थिक...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
काठमाडाैँ । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)परित्याग गर्नुभएका पूर्व मन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उक्त बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकतालाई थप मजबुद बनाउनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ६ बुँदे प्रस्ताव बुझाउनु भएको छ । पार्टीमा देखिएका समस्यालाई समाधान गर्नका लागि उहाँले ती प्रस्ताव...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वानमलेसिया डेभलपमेन्ट बरहाड (वानएमडीबी)नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोनाभाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको चुनौतीपूर्ण बनेको स्वास्थ्य अवस्था र गम्भीर आर्थिक प्रभावलाई सम्बोधन गर्न आपतकालीन...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । युरोपेली केन्द्रीय बैंक (इसिबी)ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ । कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । सोमबार साँझसम्म, विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ । अमेरिकामा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
बागलुङ । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
मुग्लिन । इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् । इच्छाकामना३ का ज्योति चेपाङले...