जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका१५ निवासी ४२ वर्षीया रिमा नेपाली दश वर्ष पहिले दुई/तीन महिनाको अन्तरालमा हुलाक कार्यालयमा पुग्नुहुन्थ्यो । उहाँ विदेशमा रहनुभएका श्रीमान्लाई घरपरिवारको मायाको पोको हुलाकमा पत्र खसाल्न जाने गर्नुहुथ्यो । उहाँका श्रीमान् अहिले पनि मलेसियामा हुनुहुन्छ ।...
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
चरिकोट । दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो । कामपा क्षेत्रभित्र...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार हात पारेको छ । नगरपालिकाले गरेका विभिन्न कार्यमध्ये आर्थिक वर्ष २०७५/७६ मा सुशासन क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका सङ्घले नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । विभिन्न सूचकको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् । काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरुको सोमबार...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
बाँके । भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् । खरले छाएका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
मोरङ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल २८ अरब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
महोत्तरी । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटकपटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडाैँ । कोभिड१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा२०७७ साउन १३ मंगलबार पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा मंगलबार दुई हजार ४०० ले वृद्धि भएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडाैँ । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले अनुरोध गरेको छ । सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । नेपाली भिक्षु सुगन्ध महास्थविर ९डा। अनिलमान शाक्य० थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान फ्रा देवशाक्यवंशपण्डिता बाट विभूषित हुनुभएको छ । यस सुखद् अवसरमा युवा बौद्ध समूह, काठमाडौंले आज एक विज्ञप्तिमार्फत श्रद्धेय भिक्षु सुगन्धप्रति...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
विराटनगर । प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एकएक जनामा सङक्रमण देखिएको छ । यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । अनामनगर र मध्यबानेश्वर जोड्ने (मदन भण्डारी कलेज अगाडि रहेको)पुलको उचाइ कम गरिने भएको छ । निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएकाले सो पुलको उचाइ कम गर्न लागिएको हो । सो पुलको डेढ मिटर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
जुम्ला । जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भन्नुभयो,'प्रतिष्ठानमा...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
एजेन्सी । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले शनिबार जानकारी दिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
एजेन्सी । अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस...