जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सडक मर्मतका लागि शुक्रबार र शनिबार...
लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडाैँ । नेपाल टेलिकमद्वारा वितरण गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जाने रविदेशबाट पनि सेवाकोब्यालेन्स थप गर्न सकिने जानकारी दिएकाे छ । नेपाल टेलिकमप्रवक्ताराजेश जोशीले२०७७ साउन ८ गते बिहिबार...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । महोत्तरी जिल्लाका स्थानीय तह गौशाला, पिपरा, सम्सी र लोहारपट्टीलाई २०७३/०७४ को स्रेस्ता पेस गरी लेखा परीक्षण गराउन अनुरोध गरिएकोमा यो वर्ष पनि लेखा परीक्षणका लागि स्रेस्ता पेस भएन । ती स्थानीय तहले लेखा परीक्षण गराउने जिम्मेवारी, उत्तरदायित्व तथा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
एजेन्सी । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दैन्युयोर्कका बासिन्दादाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भन्नुभएको हो । यसअघि पनि अमेरिकी राष्ट्रपति...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
एजेन्सी । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
एजेन्सी । फ्रान्सका विदेशमन्त्री जाँयेभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुग्नु भएको छ । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरी समेतका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय विषयमा छलफल...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
एजेन्सी । दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ । कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो । एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
एजेन्सी । भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
एजेन्सी । विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी तीन अरब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
तुलसीपुर । सडक मिचेर अव्यवस्थितरूपमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुुरले ह्वीललक अभियान शुरु गरेको छ । तुलसीपुरमा उक्त अभियान आजदेखि शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताउनुभयो । सवारीमा ह्वीललक गरेपछि चलाउन पनि नमिल्ने र...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका)परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । 'हामीले सेमेष्टरको परीक्षाका बारेमा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त एक लाख रुपैयाँ राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गर्ने कार्यक्रम समावेश गरेको थियो...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक ९डिआइजी० रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
त्रिशूली । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको लाङटाङगोसाइँकुण्डहेलम्बुहोटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । कोभिड१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलिसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र...