जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
आन्तरिक विवादलेथलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र एक्कासि महाधिवेशन केन्द्रित नीतिगत बहसमा प्रवेश पाएको सङ्केत देखिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोधलाई मत्थर पार्न 'अर्ली' महाधिवेशनको चास्नी फ्याँकेपछि नेकपाभित्र जनताको बहुदलीय जनवाद (जबज) वा जनताको जनावाद...
लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
सिन्धुपाल्चोक । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
लमजुङ । अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
जाजरकोट । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको कुशे गाउँपालिका५ दम्दालामा कालिजपालन शुरु गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले १० लाख रुपैयाँ अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिजपालन गर्नुभएको हो । कुशे एग्रे फरेस्टी प्रालिको नामबाट पहिरो चरणमा...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
पाेखरा । अविरल वर्षाका कारण गत असार २५ गते गएको सराङकोट पहिरामा ज्यान गुमाउनेको १३अदिनको स्मरणमा मृतकका परिवारलाई राहत रकम सहयोग गरिएको छ । पोखरा महानगरपालिका१८, सराङकोटका शिवबहादुर बानियाद्वारा अमेरिकामा रहेका नेपालीबाट सङ्कलित चार लाख १५ हजार रुपैयाँ मृत्यु भएका...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
पाल्पा । पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
एजेन्सी । बिरामी भएर अस्पतालमा उपचार गराइरहनु भएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गर्नु भएको छ । साउदी प्रेस एजेन्सी ९एसपिए० का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गर्नु भएको छ । उहाँले व्यावसायिक कृयाकलाप, विद्यालय र सीमाहरु खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गर्नु भएको छ । करिब आठ करोड...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २:१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
एजेन्सी । विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
एजेन्सी । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ९२ हजार ९१५ पुगेको अधिकारीहरुले जनाएका छन् । केन्द्रिय स्वास्थ्य...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गर्नुभएको बताउनुभएको छ । काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो । डिभिजन सडक...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४२...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
बैतडी । पञ्चेश्वर गाउँपालिका१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ । पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी (बिओपी)स्थापना गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो । बिओपीमा रुपान्तरण...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
जनकपुर । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो । मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व...