बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (चैत्र २५ गते) बुधबार छापावाल सुन प्रतितोला ७८ हजार रूपैयाँ तोकिएको छ। हिजो तोलाको ७७हजार ५ सय रूपैयाँमा सुनको कारोबार भएको...
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७


लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
तनहुँ । जिल्लाको भिमाद नगरपालिका९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन् । पाथार्दीका ६०...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
तनहुँ । राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन् । विभागका अनुसार भानु नगरपालिकाका २३, म्याग्दे गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
रसुवा । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो । करिब पाँच करोडको लागतमा...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
म्याग्दी । यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौँ । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे हुनुभएको निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौँ । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने,...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौँ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासङ्घको...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौँ ।बन्दुकको नालबाट राज्यसत्ता हातमा लिन जनयुद्धमा गएको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि लामो समय एक ढिक्का रहन सकेन । शान्तिपूर्ण राजनीतिमा पदार्पण गर्ने निर्णय लिएको चुनवाङ बैठकसँगै चोइटिन थालेको माओवादीमा २०६९ सम्ममाठुला ठुलापहिरो रोक्न सकेन ।पार्टीका वरिष्ठ उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५०...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेकपा (एमाले)प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य र सांसदनरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद्...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुस रुपयाँ लिएको अभियोग लागेका काठमाडौँ महानगरपालिका३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लीलेन्द्रप्रसाद प्रधान निर्वाचित हुनु भएको छ । प्रधान यस अघि पनि एशोसिएशनको अध्यक्ष हुनुहुन्थ्यो । प्रधानले अध्यक्षका अर्का प्रत्यासी नवीनचन्द्र श्रेष्ठलाई २ सय ५९ मतले पराजित गर्नुभएको हो । प्रधानले ३ सय...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको...