बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व...
लोकसंवाद संवाददाता,   भदौ ५, २०७६


लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँगाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । नेपाल साना किसान कृषि सहकारी संघले आयोजना गरेको 'नेपाल सहकारी विकास साझेदारी कार्यक्रम : नेपालमा सहकारीको आगामी पुस्ताको...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
मोदी सरकार २.० ले काश्मिर राज्यबाट अनुच्छेद ३७० खारेज गरेपछि यस राज्यमा अर्को एउटा महत्त्वपूर्ण परिवर्तन हुनेछ । भारतका सबै राज्यमा राज्य सरकार अर्थात् विधानसभाको कार्यकाल ५ वर्ष हुन्छ भने काश्मिरमा यो अवधि ६ वर्षको हुने गरेको थियो । साथै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आउनुभएको औषधिको साइड इफेक्ट देखिएपछि स्वास्थ्योपचारका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ । सिंगापुरमै एक साता उपचार गराएर गत २७ साउनमा फर्किनुभएका ओली पुनः उपचारका लागि सिंगापुर जान लाग्नुभएको हो । उपचारका क्रममा...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा ठूलो रूफटप शहरी फार्म आगामी वर्ष पेरिसमा शुरु हुनेभएकाे छ। यसले हजारौं मानिसलाई खाना उपलब्ध हुनसक्ने बताइएको छ । पेरिसको दक्षिणपश्चिमी भागमा ४ लाख ५९ हजार ३ सय १७ वर्ग फीटमा निर्माण भैरहेको यो फार्म...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाअगाडि बढाउने भएकाे छ । यसकाे लागि २०७६ भाद्र ४ गते बुधबार एक समिति समेत गठन गरी योप्रक्रिया अगाडि बढाएकाे हाे । महानगरपालिकाका शिक्षा समितिको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
भारतका पूर्व वित्त तथा गृहमन्त्री एवम् कांग्रेसका दिग्गज नेता पी. चिदम्बरम २०७६ भाद्र ४ गते बुधबार बेलुका ९ बजेर ४६ मिनेटमागिरफ्तारीमा परेका छन् । ७३ वर्षीय चिदम्बरमलाई केन्द्रिय अनुसन्धान ब्यूरो सिबिआईले भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार गरेको हो । सिबिआईले अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको भर्जिनियाका घर बाहिर एकजना मानिसले पुरानो टिभि राख्दै हिंडिरहेका छन् । यी मानिस आधा रातमा आउँछन् र टिभि राखेर जाने गरेका छन् । आफ्नो परिचय लुकाउनका लागि यी मानिस आफ्नो टाउकोमा टिभि जस्तो मुकुण्डो लगाउने गरेका...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामाको बास्केटबल जर्सी १ लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको छ । यसकाे जानकारी हेरिटेज अक्शन हाउसले दिएको हो । २३ नंबरको यो जर्सी ओबामाले १८ वर्षमा सन् १९७८ देखि १९७९ सम्म...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरू २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रूपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । राष्ट्रियसभाले सरकारले...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरूका समर्थकले खुसीव्यक्त गरेका थिए । गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
आज पनि चन्द्रयान२ को इंजिन बालियो, चन्द्रमासँग मात्र ४४१२ किमि दूरी बाँकी । काठमाडौं, इसरो ट्विटर । भारतको बंगलुरुस्थित नियन्त्रण कक्षमा रहेको प्राविधिक र वैज्ञानिकहरुको टोलीले ४ भाद्र बुधवार दिउँसो १२ बजेर ५० मिनेटमा एउटा सन्देश सम्प्रेषित गरे । बंगलुरुबाट...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
भारतका पूर्वमन्त्री पी. चिदम्बरम भूमिगत भएका छन् । आईएनएक्स मिडिया भ्रष्टाचार काण्डमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । विगत लामो समयदेखि उनले अदालतबाट अग्रिम जमानत हासिल गर्दै आएकोमा यस पटक हाईकोर्टले उनलाई यो सुविधा दिएन । भारतका पूर्व वित्त तथा गृहमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
विराटनगर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं : वि.सं. २०७६ को युवा वर्ष मोती पुरस्कार युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा, झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा राष्ट्रिय युवा कोषद्वारा...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं। इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौँ । चर्चित गायक/ गायिका अशोक मुकारुङ र जुनी खालिङ राईको स्वरमा मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा...