बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडाैँ ।याे वर्ष अध्ययनका लागि चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति वितरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा...


लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आई प्रति तोला ७२ हजार ६०० रुपैयाँ...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
प्रकाश सिलवाल कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
भारतीय चन्द्रयान२ ले चन्द्र सतहको नयाँ तस्वीर पठाएको छ । यी तस्वीर चन्द्रयानले चन्द्र धरातलबाट ४,३७५ किमि माथिबाट परिक्रमा गर्दै खिचेका हुन । काठमाडौँ, इसरोट्विटर । चन्द्रयान२ को ल्याण्डिग गर्ने दिन नजिकिदै जाँदा इसरोका वैज्ञानिकले यसको गतिविधि तिव्र बनाउँदै गइरहेका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडैँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएकाे पद्मश्री साहित्य पुरस्कार (२०७५ )निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारलाई अर्पण गर्ने निर्णय गरेकाेप्रतिष्ठानले जनाएको छ । छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
कञ्चनपुर । व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पुर्याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । 'बोरिङबाट...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
हुम्ला । नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष पछि पुगेकाे । काठमाडाैँ, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५र/ ७६ मा आइपुग्नुपर्ने पाँच हजार ५००...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । भारतकाे लद्दाखमा सम्भवतः संसारको पहिलो एस्ट्रो भिलेज निर्माण गरी सञ्चालनमा ल्याइएकाेछ । यसमा ५ वटा होमस्टे पनि रहेका छन् । यसको संचालन १५ गाउँका ३० महिलाले गरिरहेका छन् । लद्दाख आफ्नो उचाई तथा सुक्खा जलवायुका कारण एस्ट्रोनोमीका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । येल तथा अक्सफोर्ड युनिभसिर्टीका शोधकर्ताले १२ लाख मानिसमा गरेको एक अध्ययनले दैनिक व्यायामले पैसा कमाउनु भन्दा बढी खुशी दिने गरेकाे दावी गरिएकाे छ । यस्ताेखुशी लगभग १७ लाख रुपैयाँ कमाए सरह रहेको शोध पत्रमाउल्लेख छ । शोधपत्रमा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडाैँ । बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र अग्निदहन विदेशमा प्रदर्शनको तयारी भइरहेकाेछ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र थाइलैण्डमा अग्निदहन प्रदर्शन हुँदैछ । तीनवटै देशमा रहेका नेपाली दूतावासको व्यवस्थापनमा सो...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौँ । नव नियुकरत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे प्रथामिक्ताकाकार्ययोजना सार्वजनिक गर्नुभएको छ । २०७६ भाद्र ९ गते आइतबार...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्ने...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं । सर्वोच्च अदालतको फैसलाले एनसेललाई ठूला कर कार्यालयले निर्धारण गरेको कर नलाग्ने भएको छ । सर्वोच्च अदालतका न्यायधीशहरूतेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुमलता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुने...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रति तोला एक हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५००...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रूपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । नेप्से...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानमा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञाप्रतिष्ठान समितिद्वारा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख...