जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
कञ्चनपुर । कृष्णपुर नगरपालिका६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने...


लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
धनगढी । प्रहरीले चरेश कारोबार गरेको आरोपमा कैलालीको धनगढीमा होटल संचालन गरेर बस्ने चक्र बहादुर रोकायालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका३ बोराडाडी स्थित प्रगती होटलका संचालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो । बाजुराको बुढीनन्दा नगरपालिका९...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । मेगा बैंक नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
झापा । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ । बुद्धशान्ति३ स्थित विनोद...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने टी२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उहाँले उक्त राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । दोस्रो लहरको कोभिड१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । रकारले नवप्रवर्तनलाई प्रोत्साहित गर्ने भनी यस अघिका २ आर्थिक वर्षमा घोषणा गरेको एक कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । नवप्रवर्तन कार्यअन्तर्गत नयाँ प्रविधिको माध्यमबाट कम समय, कम लागत तथा कम स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंंख्या...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । आगामी २०७८ जेठ ६ गते बिहीबारका लागि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ । चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
घटना१ लखनउका ३१ वर्षीय सुमित कुमार फोटोग्राफर हुन् । ८ वर्ष लामो आफ्नो करियरमा उनले अहिलेजस्तो दर्दनाक दृश्य कहिल्यै पनि देखेका थिएनन् । ५६ दिनदेखि उनी लगातार लखनउका शव गृह र घाटमा गइरहेका छन् । परिवारसँग बस्ने भए पनि उनले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
पाँचथर । नेपाल प्रज्ञाप्रतिष्ठान र नौलो साहित्यिक बिहान समाज, नेपालको संयुक्त आयोजनामा पाँचथरको फिदिममा दुई दिने पाँचथर वाङ्मय सङ्गोष्ठी२०७८ सम्पन्न भएको समाचार छ । उक्त सङ्गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अहिले नेपाल प्रज्ञाप्रतिष्ठान देशको सिङ्गो...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २.७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा आएको उतारचढाब र कोभिड१९ महामारीका कारण प्रभावित अर्थव्यवस्थालाई सहयोग पुयाउन नाइजेरियाले ऋण...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
एजेन्सी । भारतमा बुधबार एकै दिनमा कोभिड१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु...