जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २८, २०७६
पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको समाचार छ । तानसेन नगरपालिका९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले...
लोकसंवाद संवाददाता,   असार २८, २०७६


लोकसंवाद संवाददाता,   असार २८, २०७६
काठमाडाै । साढे नौ लाखभन्दा बढी स्मार्ट चालक अनुमतिपत्र छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ । सरकारले ग्लोबल टेण्डरमार्फत खरीद गर्न लागेको पिन्टर पाँच दिनभित्र आउने यातायात व्यवस्था विभागले जनाएको छ । मास पिन्टर आएको झण्डै...

लोकसंवाद संवाददाता,   असार २८, २०७६
काठमाडाैँ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टीट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले २०७६ असर २८ गते शनिबार मलेसियासँग खेल्ने भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टीट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । क्वालालम्पुरस्थित...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ जिल्लाको १६औं जिल्ला परिषद्को अब्सर पारेर २ विद्यार्थी सहित ५ जना प्रधानाध्यापकलाई सम्मान गरिएको छ । २०७६असार २७ गते शुक्रवारका दिन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माको आतिथ्यमा सम्पन्न परिषद्मा काठमाडौँ...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । संसारमा कतै अतिवृष्टि हुन्छ भने कतै अनावृष्टि । कतै पानी धेरै छ त कोही वर्षातका लागि तड्पिन्छन । तर, अमेरिकाको एटलान्टामा भने यसपटक भिन्न किसिमको वर्षात भएको छ अर्थात नोटको वर्षा । नोटले भरिएको एक ट्रक एटलान्टाको...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित काभ्रेपलाञ्चोक, ललितपुर, रामेछाप, भोजपुर, मकवानपुर र पर्सामा ११ जनाले ज्यान गुमाएका छन् । कहाँ कतिले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम दुई टिमको टुंगो लागिसकेको छ । ती हुन्-न्युजिल्याण्ड र इग्ल्याण्ड ।न्युजिल्याण्डले भारतलाई हराउँदै फाइनल पुगेको हो भने इग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरी अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । तर, कोशौं टाढा...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । फ्रांसमा बढेपछि नागरिकले गर्मीबाट राहत पाउन भन्नका लागि बेथ्यून शहरमा रहेका पुरानो बसमा स्वीमिंग पुल बनाएर विभिन्न ठाउँमा राखिएको छ । स्थानीय मीडियाका अनुसार यस वर्ष फ्रांसमा अत्यधिक गर्मी बढेको छ । गर्मीका धेरै रेकर्ड टुटेका छन्...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । अंगुरको मूल्य कति होला ? तपाँइको उत्तर आउन सक्छ महंगोमा किलोको २००३०० । तर, जापानमा भने २४ वटा रातो अंगुरको मूल्य ७.५ लाख परेको छ । ९ जुलाइमा भएको लिलामीमा २४ वटा अंगुरको एक झुप्पाको मूल्य ७.५...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । नेपाल प्रहरीका ३६६ प्रहरी सहायक निरीक्षक (असई)को बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समिति बैठकले जनपथ प्रहरी समूहका प्रहरी सहायक निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । सल्यानका शाखा अधिकृतविरुद्ध काठमाडौंको विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओलीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको हो । सूचना...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । क्यानडाको नियाग्रा फल्सको १८८ फीट उचाइबाट खसेका एक व्यक्ति सकुशल भेटिएका छन् । क्यानडा पुलिसका अनुसार, जुलाई ९ तारिखमा ४ बजे एकजना व्यक्ति नियाग्रा फल्सको एउटा रिटेनिञवालबाट फल्सको किनारामा खसेर बगेको भन्ने खबर आयो त्यसपछि उद्धार कार्यका...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गएको छ । यस्तै, दुई घाइते छन् । बिहीबारदेखि परेको लगातारको वर्षासँगै परेको पहिरोको कारण बनेपा नगरपालिका३, नाला, चुनातालकी ५५ वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
वासिंगटन । चीनको बढ्दो प्रभाव कम गर्न अमेरिकाले पुनः आफ्नो पुरानो सहयोगी पाकिस्तानसँग नजिक हुने प्रयास थालेको छ । अमेरिकाको एक शीर्ष जनरलको बयानबाट यस्तै संकेत मिलेको छ । संयुक्त चिफ अफ स्टाफका प्रमुखका रूपमा जनरल मार्क ए मिलेले भनेका...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ। आज २०७६असार २७ गते शुक्रबार हरिशयनी एकादशी (ठुली एकादशी)मनाइँदै छ । आजका दिन घरघरमा तुलसी रोप्ने गरिन्छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)मा छरिएको तुलसीको बीउ तयार हुने र आजैका दिनरोप्नुपर्ने मान्यता छ । यो एकादशीलाई देवशयनी एकादशी...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । एक चिकित्सकले विद्यार्थीलाई सोध्नुभयो, 'यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ', 'हामी त तेल (तेह्र)जना मात्लै (मात्रै)हो', एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । 'ओइ, ओइ त....रले (सरले)२०० जना भन भन्या हैन', बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । चिकित्सकले विद्यालयको...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
सुनसरी। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा. डा.राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियार आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस...